मलेसिया । नेपाली कांग्रेसकेन्द्रीय सदस्य एवं पुर्व परराष्ट्रमन्त्री सुजाता कोईरालालाई नेपाली जनसम्पर्क समिति मलेसियाले बिदाइका साथ अन्तक्रिर्या कार्यक्रम गरेको छ ।
जनसम्पर्क समिति मलेसियाको तर्फबाट महामन्त्री हरि कोईराला र सह-कोषाध्यक्ष लल बहादुर खड्का, सदस्य तेज कुमार राई सल्लाहकार राम कुमार चाम्लिङ्ग राई लगायत सबैले आफ्नो भनाईहरु राख्नु भएको थियो ।
उक्त भेटघाट कार्यक्रममा कोईरालाले हाम्रो भनाई हरुलाई मध्यनजर गर्दै उहाँले यहाको समस्याहरुलाई नेपाल पुग्न साथ प्रधानमन्त्री शेर बहादुर देउवा लगायत पार्टीको महामन्त्री विश्व प्रकाश शर्मा लगायत अन्य दलका प्रतिनिधिहरु संग पनि कुरा राख्ने बताउनुभयो ।
उहाले तपाईंहरु प्रवासमा रहेर पनि पार्टीलाई ठुलो सहयोग गर्नुभएको छ। भन्दै तापईहरु संग यसरी भेट्न पाउँदा खुसी लाग्यो भन्दै जनसम्पर्क समिति मलेसियाप्रति खुसी व्यक्त गर्नुभयो ।
कोईराला आफ्नो नियमित स्वास्थ्य जाजको लागि मे २९ तारिख शुक्रबार मलेसिया आउनु भएको थियो। भने उहाँको आज आइतबार साझ ६, बजे हिमाल एयरलाइन्सको जहाजबाट नेपाल फर्किने कार्यक्रम रहेको छ ।
कार्यक्रममा समितिका प्रबक्ता सदस्य कुमार वझा, राज लामा ईन्दु बस्नेत लगायतले उहाँको स्वास्थ्य लाभको कामना गर्दै आरमदायी यात्राको कामना गरेका छन ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …