काभ्रेमा नेकपा परित्याग गरी काङ्ग्रेस प्रवेश गर्नेको लहर, प्रदीप पौडेलद्वारा स्वागत

‌काभ्रे । काभ्रेमा केही दिनयता पार्टी परित्याग गर्नेको लर्को चलेको छ । शुक्रबार नेपाली काङ्ग्रेस रोशि गाउँपालिका ९ मंगलटारद्वारा आयोजित चियापान तथा पार्टी प्रबेस कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५१ जना भन्दा बढी युवा नेपाली कांग्रेसमा प्रबेश गरेका छन । …

काभ्रेमा दर्जनौ युवाले छाडे पुर्वमन्त्री बास्कोटाको साथ, गरे काङ्ग्रेसमा प्रवेश

काभ्रे । काभ्रेमा तत्कालिन नेकपा एमालेका पूर्वमन्त्री गोकुल बास्कोटाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रबेश गरेक छन । बिहीवार काठमाडौंको तिनकुने स्थित महाभारत गाउँपालिका कांग्रेसद्वारा आयोजन गरिएको चियापान कार्यक्रममा महाभारत गाउँपालिका वडा नम्बर २ का युवाहरु बिगत लामो समय देखी नेकपा पार्टीमा …

काभ्रेमा माओवादी जिल्ला सदस्य सहित ४१ जना कांग्रेसमा प्रबेश

काभ्रे । नेपाली कांग्रेस रोशी गाउँपालिका वडा नं ९ मंगलटार कार्यसमितिद्वारा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व माओवादीका जिल्ला सदस्य सहित ४१ जना बढि युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्। कांग्रेस प्रबेश गर्नेमा पूर्व माओवादी काभ्रे जिल्ला …

सरकारमा जान कांग्रेसलाई “ग्रीन सिग्नल”

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएसंगै देशमा नयाँ सरकार गठनको रस्साकस्सी चलेको छ । सर्वोच्च अदालतको आदेशले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएपछि नेपालको राजनीति अप्रत्याशित मोडमा प्रवेश गरेको छ। नयाँ सरकार गठन हुनुभन्दा अगाडी नै प्रधानमन्त्रीले राजिनामा देलान या …

सिन्धुलीमा ९४५ जना काङ्ग्रेसमा प्रवेश, पूर्वमन्त्री गगन थापाद्वारा स्वागत

सिन्धुली । नेपाली काँग्रेस सिन्धुली तिनपाटन गाउँ पालिका कार्यसमितिद्वारा आयोजना गरेको बिशाल आमसभामा विभिन्न पार्टी परित्याग गरि ९४५ जना नेपाली काङ्ग्रेसमा  प्रवेश गरेका छन । सिन्धुली जिल्लाको तीनपाटन गाउँपालिकाको चकमकेमा शनिबार कांग्रेसले आयोजना गरेको बिशाल आमसभाका प्रमुख अतिथि नेपाली कांग्रेस …

चिन्ता, चिन्तन र निवारण

मानिस चेतनशील प्राणी भएकाले उसले हरसमय चिन्तन गर्दछ । त्यही चिन्तनको गम्भीर रूपलाई चिन्ता भनिन्छ । चिन्तालाई अर्को शब्दमा पीर मान्नु वा तनावमा हुनु भन्न सकिन्छ । हरेक मानिस केही न केही चिन्ताले बाँधिइरहेको हुन्छ । चिन्ताबेगरको मानिस पाउन गाह्रो …

वर्तमान राजनीति र अब काङ्ग्रेसको बाटो

नेपालको वर्तमान विकसित घटनाक्रमलाई हेर्दा राजनीतिक तरलताको अवस्था देखिन्छ।दुई तिहाईको नजीक पुगेको नेकपा सरकार आफ्नो आन्तरिक कारणले गर्दा देश र सरकार चलाउन सक्दैन भन्ने कुरा प्रष्ट भैसकेको छ। नेपाली जनताले नेपाली काङ्ग्रेस जस्तो लोकतान्त्रिक पार्टीको आवश्यकताको महसुस गर्दैछन्।नेपाली काङ्ग्रेसका लागि …

सम्झनामा जनयुद्ध

माओवादी जनयुद्ध नेपालको सशस्त्र द्वन्द्व हो जुन नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) र नेपाल सरकारबीच बीच २०५२ साल देखि २०६३ सम्म चलेको थियो। युद्धको अवधिमा यो सशस्त्र द्वन्द्वकालको रूपमा परिचित थियो। विद्रोह नेकपा- माओवादीले यस आन्दोलनलाई २०५२ फागुन १ …

सर्वोच्चमा सरकारी वकिलको नाटकीय तर्क

हिजो आइतबार महान्यायाधिवक्ताको कार्यालयबाट सहभागी चार जनाले बहस गरेपछि प्रतिनिधिसभा विघटन मुद्दामा सरकारी बहस सकिएको छ । हिजो  नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरे, सहन्यायाधिवक्ता श्यामकुमार भट्टराई, उपन्यायाधिवक्ता दशरथ पंगेनी र उद्धवप्रसाद पुडासैनीले संवैधानिक इजलासमा बहस गरेका थिए  । संसद पुनर्स्थापना हुने …

अप्ठ्यारो अवस्थामा राजनीतिक कारणले विघटन भएको प्रतिनिधिसभा अदाललते निर्णय गर्न सक्दैन:

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अठारौँ बहस पनि जारी छ । सरकारका तर्फबाट आज सहन्यायाधिवक्ताहरु सञ्जीवराज रेग्मी, लोकनाथ  पराजुली र खेमराज ज्ञवालीले बहस गरे । सहन्यायाधिवक्ता रेग्मीले प्रतिनिधिसभा विघटन गर्ने अन्तनिर्हित अधिकार प्रधानमन्त्रीलाई भएको तर्क राखे । “अप्ठ्यारो अवस्थामा आएर …