देश नागरिकहरुको विचारको प्रतिविम्व हो !

योगमार्गमा लागेका साधकहरु तथा लगनशील भएर जीवनलाई सफल गराउने कर्मठ व्वक्तिहरुले भन्ने गर्दछन कि ‘तिम्रो व्रतमान जीवन तिम्रो विचार तथा हाल सम्मका कार्यहरुको परिणाम हो, तिमीले चाहेमा जीवनलाई उत्तम वनाउन सक्ने छौ’ । यस हिसावले  सवै नागरिकहरुको समष्टिगत विचार तथा कार्यहरुको …

न्यायको पर्खाईमा थियौं, न्याय पायौं

वेथानचोक,काभ्रे । २०७७ पौष १८ गते कालो दिनको रूपमा सावित भयो वेथानचोक गाउँपालिका वडा नं २ का अर्जुन प्रसाद तिमल्सीना र यङ्क प्रसाद घिमिरेलाई, नखाएको बिष लाग्यो। पेशाले यङ्क प्रसाद घिमिरे वेथानचोक गाउँपालिकाको हलुका सवारि चालक थिए भने अर्जुन प्रसाद …

आगमनखबर दोर्सो वर्षमा : संकटमा हाम्रो उपस्थिति अझै सशक्त

काठमाडौं।आगमन सञ्चार प्रालिद्वारा सञ्चालित आगमनखबर डट्कम (www.aagmankhabar.com) आजदेखि दोर्सो वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हामी सबैभन्दा पहिला हाम्रा आमपाठक, लेखक, स्तम्भकार, शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छौं । तपाईंहरूले आगमनखबरप्रति दर्शाएको माया, दिएका प्रतिक्रिया र गरेका खबरदारीले आज …

कैलालीमा १५ जना नेकपा कार्यकर्ता कांग्रेसमा प्रबेश

कैलाली । कैलालीको लम्किचुवा नगरपालिका वडा न. ६ मा विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नेको लस्कर लागेको छ। सोमबार लम्कीचुहा नगरपालिका वडा न. ६ वडा कार्य समितिले राखेको पार्टी प्रवेश कार्यक्रममा १५ जना नेकपा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश …

पुर्व सन्चारमन्त्री गोकुल बास्कोटाको जिल्लामा काङ्ग्रेस प्रवेश गर्नेको ओइरो।

काभ्रे । महाभारत गाउँपालिका वडा नम्बर १ र २ साविक गोकुले काभ्रेद्वारा २१ गते शनिबारको दिन आयोजित पार्टी प्रवेश तथा बृहत कार्यकर्ता भेला र आमसभाको आयोजना सभ्य र भव्य तरिकाले सम्पन्न भएको छ। २०७४ सालको निर्वाचनमा दुई पार्टी नेपाल कम्युनिस्ट …

“कांग्रेसले सरकार बनाउने नेतृत्व लेऊ”  

देशको राजनीतिक अवस्था अहिले एकदम जटिल अवस्थामा पुगेको छ  । यो अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस र विशेष गरेर सभापति शेरबहादुर देउवाले निकाशका लागि पहल गर्नुपर्ने हो । तर वर्तमान परिस्थितिमा कांग्रेस अल्ली सुस्त देखिएको जस्तो देख्चिन्छ । प्रमुख …

मुलुकको राजनीति अस्थिरतातर्फ उन्मुख: नेता राई

खोटाङ । नेपाली कांग्रेसका युवा नेता रबि प्रकाश राईले कांग्रेसले सरकारको नेतृत्व गर्न सक्यो भने मात्र मुलुकले निकास पाउने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाद्वारा आयोजित ‘वर्तमान राजनीति र नेपाली कांग्रेस’ विषयक अन्तरक्रिया कार्यक्रममा कांग्रेस महासमिति सदस्य समेत …

प्रधानमन्त्रीको आत्मबल : हिजो आज र भोलि !

झन्डै दुईतिहाईको समर्थनमा सरकार संचालनको नेतृत्व पाएको नेकपा आन्तरिक रुपमै राजनीतिक समस्या हल गर्न नसकेपछि टुक्रिएर यस्तो अवस्थामा आएपछि देशको राजनीतिक अवस्था तरंगित बन्न पुगेको छ । पछिल्लो राजनीतिक घटनाक्रमले विवादास्पद ‘छवी’ बनाएका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री अहिले झन् …

अब कांग्रेसलाई काम गर्न देउ !

देशको सबैभन्दा ठुलो राजनीतिक पार्टी ( नेपाल कम्युनिष्ट पार्टी ) नेकपाका दुई अध्यक्षद्धय क. पुष्पकमल दाहाल प्रचण्ड र अर्का क. केपी शर्मा ओलीको आन्तरिक राजनीतिक किचलोको कारण फुटेसंगै देशको राजनीति तरंगित बनेको छ । अझ सर्वोच्च अदालतले पुर्व एमाले र …

काभ्रेमा नेकपालाई झड्का: वडा सदस्य उम्मेदवार तामाङ लगायत ४० जना कांग्रेसमा प्रबेश

काभ्रे । नेकपा एमाले वडा सदस्य उम्मेदवार कान्छी माया तामाङ लगायत ४० जना बढी नेपाली कांग्रेसमा प्रबेश गरेका छन । शनिबार नेपाली काङ्ग्रेस रोशी गाउँपालिका वडा नम्बर ६ द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा लगायत बिभिन्न पार्टी परित्याग गरी नेकपा …