स्वतन्त्र नागरिकको प्रश्न :- नेपाली सेनालाई मुलुक प्यारो कि राजनीतिक दलका नेताहरू?

राकेश कुमार शर्मा -हेटौंडा मुलुक भन्दा ठुलो संविधान होइन संविधान फेरि पनि बनाउन सकिन्छ । नेपाली सेनाहरुका लागी मुलुक प्यारो की राजनीतिक दलहरूका भ्रष्ट, हत्यारा र मुलुकलाई ध्वस्त गर्ने नेताहरु प्यारो ? माओवादीहरुले पनि द्वन्द कालमा नेपाली सेनाहरुलाई सिध्याउन खोजेको …

वैवाहिक अंगीकृत नागरिकता विधेयक हनुमानको पुच्छरमा आँगो लगाउने जस्तो नहोस्-

भुपराज अर्याल  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले  नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष स्थायी बसोबास गरेपछि मात्र अंगीकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । समितिको यो निर्णयमा विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी …

नागरिकको प्रश्न :- प्रधानमन्त्रीले उखान टुक्का, मजाक र खिल्ली गर्ने समय हो ?

कोरोना भाइरसको महामारीमा प्रधानमन्त्रीले उखान टुक्का भन्ने, मजाक गर्ने र नागरिकहरुको कुराहरुलाई खिल्ली उडाएर टार्ने सहि समय हो र यो ? संसदमा सरकारले नागरिकहरुको प्रश्नको जवाफ दिनुपर्ने कर्तव्य हो । सरकारले जवाफ दिन्न भनेर उम्कन पाउँदैन । सच्चा नागरिकहरुले सरकार …

श्रमिकको सम्मान र संस्कृतिको विकास आजको आवश्यकता :- रामचन्द्र पौडेल

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले श्रमीकहरुको सम्मान आजको आवश्यकता रहेको बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको लोकतान्त्रिक समाजवाद र सूदुरपश्चिम प्रदेश विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न नसकेसम्म विदेशिने …

सीमा विवाद: जहर निल्ने रहर, निल्नु न ओकेल्नुको अवस्थामा भारत

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्साले संबैधानिक मान्यता  प्राप्त गरेको छ। भारतको सहमतिविना एकतर्फी रूपमा जारी गरिएको भएतापनि उक्त कार्यले आम नेपाली  जनताको समर्थन पाएको छ। ओलि सरकारको उक्त कदमलाई प्रमुख प्रतिपक्षी दल लगायत चन्द्रमा दागमात्र खोज्ने सरकारका …

सीमा रक्षा गरौँ (भिडियो)

काठमाडौं : गायक रामचन्द्र काफ्लेको रक्षा गरौं सिमाको अब, तब बन्छ राष्ट्र बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भारतले नेपाली सीमा सिचेको विषयलाई समेटेर काफ्लेले नयाँ गीत सार्वजनिक गरेका हुन्। गायक काफ्लेकै संगीतमा तयार भएको गीतमा जुनु रिजालको स्वर रहेको …