सरकारले राम्रोसँग काम गर्न पाओस, अवरोध नआओस !

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमन भएसँगै देशले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर नेतृत्वको सरकार पाएको छ । देशले प्रत्यक्ष रुपमा राजनीतिक अस्थिरता खेपिरहेको बेलामा झन्डै १७ महीना लामो समय नेतृत्व गर्ने सरकार आउनु भएको सुखद पक्ष …

आज केपी ओली दुखित होलान्, आगामी दिनमा धेरैले दुख पाउनेछन्

नेपालको संविधान २०७२ मा रहेका गणतन्त्र, धर्मनिरपेक्षता र संघियता प्रति हाम्रो असहमति रहेको तथ्य सर्वविदित छ । तथापि यस संविधानमा संसदीय व्यवस्था, बहुदलीय प्रजातन्त्र, शक्ति पृथकिकरणको सिद्धान्त, समावेशी मान्यता, आवधिक निर्वाचन, जनताको अभिमतबाट सबै विषय परिवर्तन गर्न सकिने प्रावधान, मानव …

कांग्रेसको १४औं महाधिवेशन: युवानेताहरु एकैधारमा उभिन जरूरी !

काठमाडौं । नेपाली कांग्रेसको इतिहासलाई पल्टाएर हेर्ने हो भने बिगत देखि बर्तमान सम्म आई पुग्दा पार्टीको आन्तरीक अबस्थालाई मध्य नजर राख्दा पद र प्रतिष्ठाका निमित्त पार्टीलाई नै तहस नहस पार्ने थुप्रै खेलहरू भएको हामी पाउदछौ । किसुनजी,गणेशमान सिंह, गिरीजा बाबु …

“योग एक लाभ अनेक”

यसै जुन महिनाको २१ तारिकको दिन नेपाल समेत विश्वका धेरै देशहरुमा योग शिविरको संचालन, शुभकामना आदान प्रदान तथा योगका वारे विभिन्न अन्तकृया, वक्तव्य तथा लेख रचनाहरु प्रकाशन गर्दै विश्वभर अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न भएको छ । यस दिन नेपालमा पनि …

फेरि देउवा नै बन्लान त कांग्रेस सभापति ?

नुवाकोट।नेपाली कांग्रेसको आसन्न चौंधौ महाधिवेशनको पूर्व सन्ध्यामा पार्टी सभापति कसले आफ्नो पकडमा पार्लान त भन्ने बिषयमा बिभिन्न अडकल बाजी शुरू भईसकेकोछ भने पार्टीका नेता कार्यकर्ताहरू इकाई देखि नै सक्रिय भएर पार्टीको अधिवेशन सफल पार्नका लागि जुरमुराई सकेका छन् । बिशेषत …

श्रद्धासुमन ! डिल्ली काकाप्रति

म पारिवारिक कामले जेठ ३, गते दिक्तेलबाट काठमाडौं गएको थिएँ । काठमाडौं पुगेको एक हप्ता वित्दा – नवित्दै  कोरोना भाइरसको संक्रमणले आफ्नो नियन्त्रणमा लिई सकेको रहेछ । श्रीमती , दुई छोरा सहित म महाराजगन्ज स्थित डेरामा होम आइसोलेसनमा बसेको थिएँ …

चन्दा उठाएर समाजसेवा गर्ने अभियन्ताहरु देशका लागि भाइरस हुन् !

हिन्दू धर्म दर्शनले ‘परोपकाराय पुण्याय, पापाय परपीडनम्’ भनेको छ । अर्थात असहाय, पीडित, दीन–दु:खी मानिसको सेवा नै भगवानको सेवा हो।’ भनेको छ । तर अहिले दरिद्र मानसिकताले भरिएका केही व्यक्तिहरुका कारण समाजसेवा एउटा फेसन बनेको छ । समाजसेवा गर्ने समाजसेवी …

उज्जल जस्तै हजारौ होनहार युवाहरुको मृत्‍युको कारण राज्य संरचना हो !

काठमाडौँ। विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधनले सिङ्गो देश स्तब्ध भएको छ । दुई साताअघि कोरोना सङ्क्रमित भएका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराह्न ४ः२५ बजे निधन भए पश्चात सामाजिक संजालमा  ‘उज्ज्वल थापाको जीवन र विचार’ …

अवको नेतृत्व युवाले लिने हिम्मत गर्नुपर्दछ !

राष्ट्रिय युवा नीति २०७२ अनुसार नेपालमा १५ वर्ष देखी ४० वर्ष सम्मका नागरिकलाई युवा मानिएको छ । मानिसको यो उमेर वलिस्ठ, श्रृजनशील, निर्भिक, जोशिलो जिज्ञासु र कल्पनाशील हुन्छ त्यसैले युवा परिवर्तन, विकास सम्वृद्दि, सामाजिक न्याय, शुशासनको लागि भरपर्दो जनशक्ति हो …

मानवीय संवेदनशीलताको भूमिका निर्वाह गर !

काठमाडौँ । वर्तमान परिस्थितिमा बढ्दो सङ्क्रमणका कारण  विभिन्न अस्पतालले अक्सिजन अभावको कारण देखाई बिरामीलाई अस्पतालमा भर्ना गर्न नसकिने तथा भर्ना भएका बिरामीलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचना जारी गरिरहेको छ ।  सङ्क्रमण नियन्त्रणका लागि अस्पताल, औषधि तथा अक्सिजनको …