चुनाबलाई अर्बौ खर्च तर कोरोनाको लागि माग्यो दान, कता गयो सरकारको ईमान ?

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसंगै देश यतिबेला चुनावी बाटोमा हिडिरहेको छ । आगामी बैशाखमा प्रतिनिधिसभाको चुनाव हुदैछ । केहि राजनीतिक दलका नेताहरुले वैशाखमा चुनाव हुने नहुने भन्ने कुरामा शंका व्यक्त गरेतापनि, अहिलेसम्म हेर्दा चुनाव हुने निश्चित नै छ । …

नेकपा विवाद : प्रदुषित तालमेल , भेलाको नाममा आरोप प्रत्यारोपको खेल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको आरोप प्रत्यारोप तथा अविश्वास छताछुल्ल भएपछि करिव ३० महिना पुरानो एकताले पूर्ण स्वरुप नपाउँदै सत्ताधारी नेकपा विभाजनको संघारमा उभिन पुग्यो । पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएपछि …

जनताले खोजेको अब नयाँ विचार सहितको नयाँ सोचको नेतृत्वको खाँचो: ओली

काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकत्रान्त्रिक पार्टि नेपाली कांग्रेस अहिले महाधिबेशनको तयारीमा जुटेको छ । २००७ सालमा प्रजातान्त्रिक आन्दोलन देखी २०६२/६३ को जनआन्दोलन सम्म नेपाली कांग्रेसले नेतृतवदायी भूमिका निर्वाह गर्दै आएको छ । हरेक राजनीतिक घटनाक्रममा कांग्रसले आफ्नो अभिभाबकीय भूमिका …

रामेछापमा कांग्रेस प्रबेश गर्नेको ओइरो, कांग्रेस युवानेता पौडेलले गरे स्वागत

रामेछाप। रामेछाप पकरबासमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी ५१ जना नेकपाका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस रामेछाप सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस केन्दिय सदस्य युवा नेता प्रदिप पौडेलले …

इन्टरनेट र अर्थ राजनीति

समाज र प्रविधिबीचको अन्तरसम्बन्ध, खासगरी सञ्चार प्रविधि र विभिन्न चरणका मानव समाजबीचको सम्बन्धका बारेमा व्यापक प्राज्ञिक अध्ययनहरू हुँदै आएका छन् । यस विषयमा क्यानेडियन विद्वान् मार्सल मक्लुहान वा बेलायती माक्र्सवादी चिन्तक रेमन्ड विलियम्सदेखि कैयौँ अध्येताका विश्लेषणहरू उल्लेखनीय छन् । मक्लुहानले छापायन्त्रको विकासले …

हेटौंडामा विभिन्न पार्टी परित्याग गरी ४२५ जना नेपाली कांग्रेसमा प्रवेश

मकवानपुर। हेटौंडा उपमहानगरपालिका पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४२५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाल तरुण दल र नेपाली कांग्रेसको सयुक्त आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममा पदमपोखरी बजार लगायतका स्थानीयहरू विभिन्न पार्टीबाट ४२५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका …

काभ्रेमा ४५० बढी युवाहरु नेपाली कांग्रेसमा प्रवेश

काभ्रे। भुम्लु गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगाएत विभिन्न पार्टीबाट झन्डै ४५० जना भन्दा बढी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नव प्रवेशीहरु भुम्लु गाउँपालिका कार्यसमिति काभ्रेद्वारा आयोजित कार्यालय उत्घाटन एवम् पार्टी प्रवेश कार्यक्रममा सत्तारुट दल नेकपा …

बर्दियामा कांग्रेस प्रबेश गर्नेको ओइरो, डा. महतले गरे स्वागत

बर्दिया । बर्दियाको जानकी गाउँपालिका गनापुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगाएत विभिन्न पार्टीबाट झन्डै १५० जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट सरकारले जनताका लागि केहि नगरी आफ्नो पार्टीका आसेपासेलाई मात्र स्थान दिने, …

काभ्रेमा नेकपा परित्याग गरी कांग्रेस प्रबेश गर्नेको लर्को

काभ्रे । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दन्द चलीरहेको अवस्था काभ्रेमा नेकपा परित्याग गरी झन्डै   २०० जना नेकपाका कार्यकर्ता  नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट सरकारले जनताका लागिभन्दा आफ्नो स्वार्थपूर्तिमा लागेको भन्दै उनीहरूले …

मानसिक स्वास्थ्यका दृष्टिले ज्यादै महत्त्वपुर्ण चाड हो तिहार !

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेकोछ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । …