कालिकोटमा कांग्रेस प्रवेशको लहर, २५० लाई गरे भूपेन्द्रजंगले स्वागत

कालिकोट जिल्लाको विभिन्न ठााउँमा पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेशको लहर चलेको छ । कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, दमनबहादुर शाही, जगतजङ बिष्ट लगायतका नेताहरुले साबिक भर्ता गाबिसमा साढे २ सयलाई कांग्रेस प्रवेश गराएका हुन्। शुभकालिका गाउँपालिका १ देखि ९ …

राजिनामा’फोबिया’ लागेका प्रधानमन्त्री

प्रधानमन्त्री लाई एउटा अनौठो रोग लागेको छ। उहाँ जहिले जुन ठाउँमा गएर केही मन्तव्य तथा भाषण दिनुपर्यो भने उहाँले राजिनामा दिदै दिन्न भन्ने कुरा कहिल्यै छुटाउनुहुन्न। आफू यस ठाउँमा आएको आफनो रहरले भन्दा पनि जनताको व्यापक जनसमर्थनले आएको बताउदै सरकार …

अर्घाखाँचीमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जना कांग्रेसमा प्रबेश

अर्घाखाँची । अर्घाखाँचीको मालारानी ३ खनदहमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जना नेकपा पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।  सत्तारुट दल नेकपा नेतृत्वको दुई तिहाईको सरकार पार्टीको आन्तरिक किचलोमा रुमल्लिरहेको र केन्द्र  देखी स्थानिय तह सम्म …

नेकपामा राजनितिक संकट नआओस

केही दिनयता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का दुई अध्यक्ष केपि शर्माओली र पुष्पकमल दहालबिच खटपटको स्थिती आईरहेको छ। दुईजना बिच सिर्जना भईरहेको असामान्य परिस्थितिले नेकपामा खतराको घण्टि बजिरहेको छ। नेकपा भयनाक दिशातर्फ जादैँछ। देशको नेतृत्व गर्ने जिम्मेवारी पाएको …

अछाम नेकपामा पहिरो, २०० जना कार्यकर्ता कांग्रेसमा प्रबेश

अछाम । बान्नीगढी जयगढ  गाँउपालिका ५ कालिका  २०० जना नेपाल कम्युनिष्ट पार्टी नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली काँग्रेस बान्नीगढी जयगढ गाउँपालिका वडा नं. ५ को बडा दशै शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका बिच २०० …

मोबाइल पत्रकारिताको सुअवसर : आवाज विहीनहरूको आवाज बन्दै – आगमन खबर

आगमन सञ्चार प्रालिबाट संचालित लोकप्रिय अनलाइन पत्रिका आगमन खबरले आमपाठकहरु एवम् लेखकहरूको सल्लाह सुझाब साथै आवाज विहीनहरूको सुविधालाई मध्यनजर गर्दै घरमै रहेर मोबाइल फोन मार्फत इन्टरनेटको सदुपयोग गरी विश्वको कुनैपनि ठाउँमा रहेर आगमन खबरमा आफैले समाचार बनाई सहजै रुपमा पोस्ट …

अछाम ढकारी गाउँपालिकामा कांग्रेस प्रवेश गर्नेको ओइरो

अछाम : ढकारी गाउँपालिका ६ मा नेकपाका ७ दर्जन बढी स्थानीय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली काङ्ग्रेस ढकारी गाउँपालिका ६ ले आयोजना गरेको बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा वडाका बुद्दिजिबि समाजसेबी लगाएत …

नेकपा सांसद किरातीलाई झड्का: १ सय ९३ जना कार्यकर्ता कांग्रेसमा प्रबेश

भोजपुर । नेकपाको लालकिल्ला भनेर चिनिनी ओख्रेका १ सय ९३ जना स्थानीय नेकपा समर्थनहरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।  प्रतिनिधि सभा सदस्य सांसद माननीय सुदन किरातीको जन्मथलो रामप्रसादराई गाउँपालिका वडा नं १ ओख्रेमा कात्तिक १ गते औपचारीक कार्यक्रम बिच …

कोरोना भाइरसको उत्पत्ति ,संक्रमण र नियन्त्रणमा देखिएका चुनौतीहरू

गत वर्षको डिसेम्वर महिनाको अन्ततिर वुहान शहरको मासु बजारका सामान्य व्यापारी तथा मजदुरमा देखिएको कोरोना भाईरस ३१ जनवरीमा विश्वस्वास्थ्य संगठनले स्वास्थ्य आपतकालको घोषणा गर्ने दिनसम्ममा विश्वका २० भन्दा बढी मुलुकहरुमा फैलिई सकेको थियो । जनवरी २१ सम्ममा वुहानमा ४४ जनामा …

खोटेहाङ गाउपालिकाका २ दर्जन युवा कांग्रेसमा प्रबेश

खोटाङ- खोटेहाङ गाउपालिकाका २ दर्जन बढी नेकपाका युवाहरु काँग्रेसमा प्रवेश गरेका छन । नेपाली काँग्रेस खोटेहाङ गाउपालिका वडा न. ९ लिच्कीराम्चे स्थित वडा सभाहलमा गरिएको कांग्रेसको भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेकपाका २ दर्जन बढी युवाहरु काँग्रेसमा प्रवेश गरेका हुन …