खोटाङ नेकपामा पुन: पहिरो, काँग्रेसमा प्रवेश गर्नेको लाग्यो ओइरो

खोटाङमा नेकपा परित्याग गरि जिल्ला कमिटी सदस्य र पुर्व गाबिस अध्यक्ष सहित १६० जना बढी काङ्ग्रेसमा प्रबेश छन्। नेपाली राजनीतिका शिखर पुरुष नेपाली काग्रेसका सस्थापक, नेपालका प्रथम जन-निर्बाचित प्रधानमन्त्री , महामानव स्वर्गीय बीपी कोइरालाको १०७ औं जन्मजयन्तिका अबसरमा नेपाली काँग्रेस …

विभाग गठन आतंक- डा. राजकुमार राई

हामी कति कमजोर मानसिक धरातलमा उभिएका छौं ! एकातिर महाधिवेशन भएको २ महिनाभित्र गठन गर्नु पर्ने बिभागहरू त्यो वेलामा गठन नहुँदा पार्टी भाँडमा गए जावोस भन्दै चुप लागेर बस्ने। अहिले गठन हुन थालेपछि आकासै खसेजस्तो गरी तिल्मिआएर एकपक्षले विरोध गर्ने …

नेकपाको लालकिल्ला रुकुम पश्चिममा कांग्रेसमा प्रवेश गर्नेको ओइरो

रुकुम पश्चिममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताहरूले पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चौरजहारी नगरपालिका–४ अमलाटाकुरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपाका २७ जना स्थानीय नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई रुकुम पश्चिम …

खोटाङमा नेकपाका २० जना कार्यकर्ता काँग्रेसमा प्रवेश

खोटाङमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जल्दोबल्दो प्रभावशाली २० जना नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । दिप्रंग चुईचुम्मा वडा नम्बर  ६ नेपाली काँग्रेस गाउँ  कार्यसमितिले बुधबार आयोजना गरेको एक कर्याक्रममा नेकपाका २० जना कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेका हुन् …

खोटेहाङ गाउँपालिकामा नेकपाका टोल कमिटी अध्यक्ष काँग्रेसमा प्रवेश

खोटेहाङ गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टीका ५ नं टोल कमिटी अध्यक्ष पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन । नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य एवं युवा नेता रबि प्रकाश राईको प्रमुख आतिथ्यतामा खोटेहाङ गाउँपालिका चिप्रिङ स्थित भएको एक कार्यक्रम खोटेहाङ गाउँपालिका ५ …

राज्यकोषको दोहन बन्द गर ,दोषीलाई कारबाही गर -पौडेल

नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेलले धान रोपाईँ सकिएको लामो समय वितिसक्दा पनि सरकारले कृषकलाई युरिया मल आयात गरी उपलब्ध गराउन नसक्नु प्रती दुःख ब्यक्त गरेका छन ।  सरकारले पूर्व तयारी गरी कृषकलाई समयमै मल उपलब्ध गराउनुपर्नेमा सयम गुज्रिसक्दा पनि …

यस्तो होस् कांग्रेसको अब आउने नेतृत्व

जुन मुलुकमा, हुर्किएको पुस्ताले पुरानो र स्थापित पुस्तासँग आँखा जुधाएर जरुरी विषयमा खुला बहस गर्न सक्दैन, त्यो मुलुक उभो त लाग्दैन नै, त्यसलाई ओरालो लाग्नबाट पनि कसैले रोक्न सक्दैन । हुर्किएको भनिएको त्यस पुस्तालाई इतिहासले गणना पनि गर्दैन । पखेटा …

काँग्रेसको चौधौं महाधिवेशनका सम्भावित उम्मेदवारहरूको प्रारम्भिक चर्चा

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका प्रकाशित भई सोअनुसार कामहरू धमाधम भइरहेका छन् । यसैबीच केन्द्रमा को सभापति हुने भन्ने बारेमा पनि व्यापक चर्चा सुरु भइसकेको छ । पहिला पहिला भएका महाधिवेशनहरूमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष भनेर प्रायजसो एक-एक …

बाजुरामा नेकपा परित्याग गरी काँग्रेस प्रवेश गर्ने लहर

बाजुरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि करिब २०० परिवार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । वर्तमान दुई तिहाईको  सरकारको  रबैयाबाट आजित भएको भन्दै काँग्रेसको समाजवादको सिद्धान्तलाई आत्मसात गर्ने काँग्रेस प्रवेश गर्ने  लहर त्रिबेणीमा चलेको छ।  केही दिन अघि मात्र …

निषेधाज्ञा: पहुँच हुनेलाई दशै ,सर्बसाधारणलाई दशा

एउटा व्यक्ति संक्रमित हुँदा उस्को परिक्षण र उपचारमा १ लाख ४ हजार खर्च हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए सँगै सामाजिक सन्जालमा बिभिन्न किसिमका  टिका टिप्पणी आउन थालेका छन । नेपालमा कोरोनाको …