काँग्रेसको चौधौं महाधिवेशनका सम्भावित उम्मेदवारहरूको प्रारम्भिक चर्चा

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको कार्यतालिका प्रकाशित भई सोअनुसार कामहरू धमाधम भइरहेका छन् । यसैबीच केन्द्रमा को सभापति हुने भन्ने बारेमा पनि व्यापक चर्चा सुरु भइसकेको छ । पहिला पहिला भएका महाधिवेशनहरूमा संस्थापन पक्ष र संस्थापन इतर पक्ष भनेर प्रायजसो एक-एक …

प्रकृति संरक्षणमा सरकारी मजाक किन ?

देशको कुल क्षेत्रफलको करिब २४ प्रतिसत भू-भागमा फैलिएका संरक्षित क्षेत्रको तालुक निकाय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग सरकारी मजाकको शिकार भएको छ । देशका १२ वटा राष्ट्रिय निकुञ्ज,एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, ६ संरक्षित क्षेत्र र १३ वटा मध्यवर्ती …

आफूले टेकेको धरातल यात्रा अनुभूति -विष्णु आभूषण

कुनै काम परेकोले त्यो दिन म उच्च रमणीय लेकाली बस्तीमा पुगेर आफ्नो गाउँ फर्किने क्रममा थिएँ । पुरानो शैलीका पातला सुन्दर घरहरू, अलि माथि घना जंगल, बीचबीचमा रहरलाग्दा घाँसे चौर, चौरमा बुट्टा आकारका लेकाली सुन्दर भुईफूलहरू  र सफा मौसममा मन …

खोटाङ जन्तेढुङ्गा गाउपालिकाका डेड दर्जन युवा काँग्रेसमा प्रवेश

नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य एवं युवा नेता  रबि प्रकाश राईको प्रमुख आतिथ्यतामा खोटाङको जन्तेढुङ्गा गाउपालिका वडा नं. ६ दिप्लुङ स्थित भएको एक कार्यक्रममा नेकपा पार्टी परित्याग गरि दिप्लुङका १४ जना युवा नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन्।  नव प्रवेशीहरु …

राष्ट्रिय निकुञ्ज बिभाग: लबस्तरो र गतिहिन कार्यशैलिको शिकार

हिजो बिभिन्न संचार माध्यम र सामाजिक संजालमा समेटिएका समाचारबाट ठूलो संख्यामा सहसचिवहरुको सरुवा भएको जानकारी पाइयो । म वनसंग सम्बन्धित भएकोले वनतिरै बढि चासो भयो । यसो नाम नामेसि हेर्दै जाँदा करिब एक दर्जन वनका सहसचिवहरुको अदलि बदलि भएको रहेछ …

खोटाङका सामाजिक ब्यक्तित्व राई लगाएतका युवा कांग्रेसमा प्रवेश

नेपाली कांग्रेसको १४ औ राष्ट्रिय महाधिवेशन तथा खोटांग जिल्लाको ७ औ जिल्ला अधिवेशनको तयारीमा जुट्दै गर्दा खोटाङका युवा नेता तथा सामाजिक ब्यक्तित्व निशान राईले नेपाली कांग्रेस पार्टीमै रहेर काम गर्ने भएका छन् । लामो समयदेखि नेपाली काँग्रेसमा आबद्ध राई बिचमा …

खोटेहाङ गाउँपालिकामा नेकपालाई धक्का, कांग्रेसमा प्रवेश गर्नेको लर्को

खोटाङमा नेकपाका सक्रिय नेता तथा कार्यकर्ता सहित नेकपा पार्टी पारित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेस खोटाङका महासमिति सदस्य एवं युवा नेता  रबि प्रकाश राईको प्रमुख आतिथ्यतामा खोटेहाङ गाउँपालिका वडा नम्बर  ६ ईण्द्रेणीपोखरी स्थित भएको एक कार्यक्रम …

“मेरो सपना र सम्भावनाको यात्रा” -जीवन पाख्रीन तामाङ

मेरो जन्मभुमि काभ्रेपलान्चोक रोशी गाउँपालिका साबिक भिमखोरी गा.वि.स हाल रोशी गाउँपालिका वडा नम्बर ११ मा पर्दछ,म एउटा तामाङ समुदायको  गरिब परिवारमा जन्मेको एक छोरो हुँ,म गरिब परिवारमा जन्मिएकै कारण मैले राम्रो शिक्षा हासिल गर्न त पाएन भएपनि गाह्रो महसुस,मुस्किलका बाफजुत …

जमीनको अग्लो भागतिर हामफालेर ज्यान जोगियो !

अछामको रमारोशन गाउँपालिका–५ को कैलाश खोलामा आएको बाढीले निम्त्याएको बितण्डाबाट वडाध्यक्ष लक्ष्मण दमाइले मुस्किलले आफ्नो ज्यान जोगाउन सफल भए। उनी मुजाबगरस्थित खोला छेउमा रहेको एक होटलमा बास बसेको दिन मङ्गलबार राति १२ः०० बजेको समयमा खोलामा बाढीको बितण्डा मच्चिएको थियो।  मुजाबगरदेखि …

अवसरबादी र ब्यक्तिबादी प्रवृत्तिको राजनीतिले नेताहरुप्रती बितृष्णा बढ्यो

राजनीति एउटा पेशा र ब्यवसायीक नभई समाजको सेवा गर्ने सेवकको रुपमा स्थापित हुनु पर्दछ। आम जनताहरुमा राजनीतिक दल र नेताहरुप्रती बितृष्णा बढ्नुको मुख्य कारण दल भित्र रहेका केहि अवसरबादी चिन्तन र ब्यक्तिबादी प्रवृत्तिको हाबी हुन हो। जब जब निर्वाचन आउँछ …