तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कालिकोट जिल्लाको विभिन्न ठााउँमा पार्टी परित्याग गर्दै नेपाली कांग्रेस प्रवेशको लहर चलेको छ ।

कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाही, दमनबहादुर शाही, जगतजङ बिष्ट लगायतका नेताहरुले साबिक भर्ता गाबिसमा साढे २ सयलाई कांग्रेस प्रवेश गराएका हुन्।

शुभकालिका गाउँपालिका १ देखि ९ वडामा नेकपा परित्याग गरि २५० जना काङ्ग्रेस प्रवेश गरेका छन् ।
केही समययता संगठन विस्तारका लागि कालिकोटका गाउँ गाउँ पुगिरहेका नेताहरुले नवप्रवेशीलाई स्वागत गर्दै अरू पार्टीले गफ गर्ने गरेको भन्दै कांग्रेसले काम गरेर देखाउने बताए ।

देशको समृद्धि र कालिकोटको विकासका लागि पनि कांग्रेसको जित अपरिहार्य रहेको उनको भनाई थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …