• शुक्रबार, मङ्सिर-१२,२०७७ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

  • 7.2K
    Shares
आगमन खबर

बर्दिया । बर्दियाको जानकी गाउँपालिका गनापुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगाएत विभिन्न पार्टीबाट झन्डै १५० जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट सरकारले जनताका लागि केहि नगरी आफ्नो पार्टीका आसेपासेलाई मात्र स्थान दिने, भास्टचार गर्ने जस्ता विभिन्न किसिममा अपराधिक व्यक्तिलाई सम्रक्षण गरेको आरोप लगाउदै उनीहरूले देश कै पुरानो र ठुलो दल नेपाली काङ्ग्रेस पाटीले नै जनताको साथ दिन सक्छ भन्दै कांग्रेसमा प्रबेश गरेका छन् ।

नवप्रवेशी युवाहरुलाई जानकी गाउँपालिका गनापुरमा भएको पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका सह-माहामन्त्री तथा पुर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले स्वागत गरेका थिए ।

आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्न्दै डा. महतले नेपाल कम्युनिस्ट पार्टीले सत्ताको दुरुपयोग गरेको आरोप लगाउदै जनताको भावना र बिश्वास माथी खेलबाड गरेको बताएका छन्। सत्ता र कार्यकर्ता जोगाउन प्रशासन र अदालत समेतको आखा बाट गल्ती ढाकछोप गरेको साथै सत्ताको आडमा रहेर विभिन्न माध्यम द्वारा नेपाली जनता लाई भ्रममा पारिरहेको मनपरि तन्त्र अपनाइ रहेको बताए ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा

घोडाको पुच्छरको रङ्ग कस्तो थियो ? – रोचक कथा
पत्रपत्रिका

भारतका विदेश सचिव दुईदिने औपचारिक भ्रमणमा आज नेपाल आउँदै

काठमाडौँ। भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार यहाँ आउँदै हुनुहुन्छ । उहाँ बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रनुहुने छ । नेपाल …

तथ्यहीन समाचारले समाजलाई विग्रहको बाटोतर्फ लैजान्छ -मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताउनुभएको छ ।  सरकारका प्रवक्तासमेत रहनु भएका …

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता …

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता

काठमाडौं । सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी …