तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

बर्दिया । बर्दियाको जानकी गाउँपालिका गनापुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लगाएत विभिन्न पार्टीबाट झन्डै १५० जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट सरकारले जनताका लागि केहि नगरी आफ्नो पार्टीका आसेपासेलाई मात्र स्थान दिने, भास्टचार गर्ने जस्ता विभिन्न किसिममा अपराधिक व्यक्तिलाई सम्रक्षण गरेको आरोप लगाउदै उनीहरूले देश कै पुरानो र ठुलो दल नेपाली काङ्ग्रेस पाटीले नै जनताको साथ दिन सक्छ भन्दै कांग्रेसमा प्रबेश गरेका छन् ।

नवप्रवेशी युवाहरुलाई जानकी गाउँपालिका गनापुरमा भएको पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका सह-माहामन्त्री तथा पुर्व परराष्ट्र मन्त्री डा. प्रकाश शरण महतले स्वागत गरेका थिए ।

आयोजित कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्न्दै डा. महतले नेपाल कम्युनिस्ट पार्टीले सत्ताको दुरुपयोग गरेको आरोप लगाउदै जनताको भावना र बिश्वास माथी खेलबाड गरेको बताएका छन्। सत्ता र कार्यकर्ता जोगाउन प्रशासन र अदालत समेतको आखा बाट गल्ती ढाकछोप गरेको साथै सत्ताको आडमा रहेर विभिन्न माध्यम द्वारा नेपाली जनता लाई भ्रममा पारिरहेको मनपरि तन्त्र अपनाइ रहेको बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …