मंसिको निर्वाचन पछि देशको राजनीति कतातिर जाला ?

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको चहलपहल बढेको छ । चुनाव नजिकिदैं गर्दा राजनीतिक दलहरु पनि व्यस्त देखिएका छन् । उम्मेदवार कसलाई बनाउने ? टिकट कसलाई दिने ? भनेर अहिलेसम्म पनि यकिन …

सत्तारुढ गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन सकेन

काठमाडौं । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन सकेन । आइतबार नटुंगिएपछि सोमबार बिहान ८ बजे पुनः बैठक बस्ने एकीकृत समाजवादी सम्मानीत नेता झलनाथ खनालले …

खोटाङ कांग्रेस क्षेत्र नम्बर २ बाट समानुपातिकमा सपना राई सिफारिस

खोटाङ । नेपाली कांग्रेस खोटाङकी महिला नेतृ सपना राई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभा सदस्यको लागि खोटाङ क्षेत्र नम्बर २ बाट समानुपातिकमा उम्मेदवार सिफारिस भएकी छन् । गीत संगीत र साहित्यमा रुचि भएकी राई विभिन्न …

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ को पछि अन्य दलको दौडधुप

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेस र मधेशी दल उपेन्द्र यादव दौडधुप गरिरहेका छन् । प्रचण्डले जे भन्यो गठबन्धनभित्र त्यही नै चल्छ । मानौं मुलुकको राजनीति नै …

कांग्रेस ८०, माओवादी ६० सिटमा थपघट हुने : अध्यक्ष प्रचण्ड

धनगढी। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबीच भोलि सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस सेन्टर, नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले शीर्ष नेताहरू बसेर भोलि सिट बाँडफाँटलाई अन्तिम टुङ्गोमा लगाउने …

प्रवासी नेपाली मंच साउदीको अध्यक्षमा अमर श्रेष्ठ चयन

साउदी । नेकपा एमालेको भातृसंगठन प्रवास नेपाली मञ्च साउदीको  अध्यक्षमा अमर श्रेष्ठ चयन भएका छन । नेकपा एमालेका पोलिट ब्युरो सदस्य ,युवा इन्चार्ज  तथा  पूर्व मन्त्री महेश बस्नेतको  प्रमुख आथित्यमा  सम्पन्न  दोस्रो राष्ट्रिय अधिवेशनबाट सर्वसहमतिमा  श्रेष्ठ अध्यक्ष चयन भएका हुन …

कांग्रेस महासमिति सदस्य कमला राई खोटाङ प्रदेश ख” बाट समानुपातिकमा सिफारिस

खोटाङ । नेपाली कांग्रेस महासमिती सदस्य एवं खोटाङ जिल्लाकि महिला संघ संस्थापक अध्यक्ष कमला राई आसन्न प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ पहिलो नम्बरमा सिफारिस भएकी छिन । लामो समय निरन्तर कुनै लाभको पद नलिएर खोटाङ का।कांग्रेसको संगठन निर्माणमा सकृय राईको …

खोटाङ कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवार टुङ्गो

खोटाङ । नेपाली कांग्रेस खोटाङले आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उम्मेदवारको नाम सिफारिस टुङ्गो लगाएको छ । शनिबार विपि स्मृति भवन दिक्तेलमा बसेको बैठकले प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारमा १० जनाको नाम …

आसन्न निर्वाचनमा समानुपातिकतर्फ ६८ दलले भाग लिने

काठमाडौं। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ६८ दलले भाग लिने भएका छन् ।  निर्वाचन आयोगका अनुसार उक्त प्रणालीतर्फ आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ७६ दलबाट निवेदन परेकामा अन्तिममा ६८ दल कायम भएका …

जिउँदै जलाएको अभियोगमा जेलमा रहेका कांग्रेस नेता आलमको उम्मेदवार सर्वसम्मत सिफारिस

रौतहट । आगामी मंसिर ४ गते हुन लागेको आमनिर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री एवं सांसद मोहम्मद अफताब आलमको नाम सर्वसम्मत भएको छ । आलम अहिले पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा छन् ।  कांग्रेसको २ नम्बर क्षेत्रीय …