मुस्ताङमा कांग्रेसका उम्मेदवार गौचन निर्वाचित

मुस्ताङमा । प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ। मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका …

सामान्य निर्वाचन होइन , एकताबद्ध भइ लाग्नुपर्छ; जितेन्द्र यादव

धनुषा । धनुषा क्षेत्र न. ३ `क´ ज.स.पाका उमेदवार जितेन्द्र यादवले प्रदेशसभा सदस्य निर्वाचनमा विजयी गराउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्। ईटहरवामा आज आयोजित प्रदेशसभा उम्मेदवारको परिचयात्मक तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदो निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा …

मेरो एउटा मात्र स्वार्थ छ, त्यो हो परिवर्तन र विकास : असगर अली

विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उम्मेद्बारी दिएर अहिले सबै उमेदवारहरु घर दैलो कार्यक्रममा व्यस्थ रहेका छ्न। यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका धनुषा क्षेत्र नं. ३ `ख´ बाट प्रदेश सभा सदस्यका उमेदवार असगर अली जनताको घरदैलो गर्दै भन्छन् , म राजनीतिमा …

क्षेत्रीय अध्यक्ष राजन झाको समर्थन जितेन्द्र यादवलाई

देशै भरी चर्चाको विषय बनेको निर्वाचन प्रदेश २ मा पनि अधिक मात्रामा देखिएको छ। विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उम्मेद्बारी दिएर अहिले सबै उमेदवारहरु घर दैलो कार्यक्रममा व्यस्थ रहेका छ्न। अबस्था नियाल्दा ज.स.पा बाट धनुषा क्षेत्र न.३ `क´ बाट प्रदेश …

आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौं। निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ । आयोगको यही असोज …

सत्ता गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्ने

काठमाडौं। सत्ता गठबन्धनले सबै प्रदेशमा चुनाव केन्द्रित संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ। बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। नेकपा (एकीकृत समाजवादी) पार्टीले व्यवस्थापन गर्ने गरी कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरा, …

नगद वा जिन्सी नदिन, भोजभतेर नगर्न राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।  आयोगको मंगलबार बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, …

निर्वाचन प्रक्रिया आजदेखि सुरु

काठमाडौँ। नयाँ संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको अवधिका लागि निर्वाचन प्रक्रिया आइतबार सुरु हुँदै छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दै छ ।  प्रतिनिधि चयनको तयारी निर्वाचन आयोगले …

इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई दाहालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । माओवादीका दिवङ्गत नेता …

प्रधानमन्त्री र मन्त्रीलाई चुनाव प्रचारप्रसारमा खुकुलो बनाइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री र सरकारका मन्त्रीलाई निर्वाचनको प्रचारप्रसारमा सहजता हुनेगरी निर्वाचन आचार संहिता २०७९ मा लचक हुने संकेत गरेको छ । आयोगले १३ भदौमा सार्वजनिक गरेको निर्वाचन आचार संहिता २०७९ मा सरकारका मन्त्री तथा स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन …