कांग्रेसको प्रमुख ५ भ्रातृ संघ नेतृत्वविहीन

पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि विधानअनुसार भ्रातृ संघको पद स्वतः रिक्त भए पनि जिम्मेवारीबाट अलग भएको घोषणा गरिएन  काठमाडौँ ।कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित र मनोनीत भएपछि प्रमुख ५ भ्रातृ संघ स्वतः नेतृत्वविहीन भएका छन् । नेपाल महिला संघ, नेपाल तरुण दल, …

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

हुम्ला । नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो ।  आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको …

कांग्रेसमा युवाको आगमन भएसँगै रुपान्तरणको सुरुआत: महामन्त्री शर्मा

काठमाडौं ॥ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको सुरुआत भएको बताउनुभएको छ ।  आज नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाइ कार्यक्रममा बोल्दै उहाँले कांग्रेसमा युवाको आगमन भएसँगै रुपान्तरणको सुरुआत भएको बताउनुभएको हो ।  महामन्त्री शर्माले महाधिवेशनमा …

एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट विनियोजित  बजेटबाट जिल्लामा सञ्चालन भएका विकास योजनाको अनुगमन गर्ने भएको छ । एकीकृत समाजवादीको तेस्रो पूर्ण बैठकले विकास योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । यसका लागि …

देउवामाथि दबाब बढाउँदै इतर पक्ष

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ । इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई …

गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जान्छौ : अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनबाट सुरु भएको गठबन्धनको सहकार्यले अरू निर्वाचनहरुमा समेत निरन्तरता पाउने बताउनुभएको छ । नेकपा एमाले शङ्करापुर–२ मा आज आयोजित कार्यक्रममा उहाँले गठबन्धनका दलहरुबीच आगामी सबै निर्वाचनमा मिलेर जाने …

कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ गते हुने

काठमाडौं । नेपाली कांग्रेसले यसअघि निर्धारित १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गतेका लागि तोकेको छ ।   पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको छ …

एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट

काठमाडौं । नेकपा (एमाले) को आठौं  जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन् । एक सय सङ्गठित सदस्य बराबर एक महिलासहित तीन जना …

राष्ट्रिय सभाका १९ पदमा ४३ उम्मेदवार, गठबन्धनविरूद्ध एमाले एक्लै प्रतिस्पर्धामा

काठमाडौँ ।राष्ट्रिय सभामा रिक्त हुने १९ पदमा चुनिन ४३ जनाले उम्मेदवारी दिएका छन् । महिला ७, दलित ३, अपांगता भएका एवं अल्पसंख्यक दुई र अन्य समूहका सात सिटका लागि माघ १२ मा हुने चुनावका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको हो । उम्मेदवारी …

माओवादी केन्द्रले लगायो राष्ट्रियसभाका उम्मेदवार पाँच जनाको नामावली टुङ्गो

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले  राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ ।  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाउनुभएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट …