राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको अध्यक्ष ओलीको जिकिर

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, विकास र राष्ट्रियताको पहरेदारीका लागि आफ्नो पार्टी निर्विकल्प भएको जिकिर गर्दै अन्य पार्टीमा रहेका नेता–कार्यकर्तालाई एमालेमा सामेल हुन आग्रह गर्नुभएको छ । सङ्खुवासभाको खाँदबारीमा आयोजित एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन …

नेपाली जनसम्पर्क समिति मलेसियाको नियमित बैठक सम्पन्न

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसिया समितिको नियमित बैठ सम्पन्न भएको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोमा भाईरस (Covid-19) को कारण नेपाली जनसम्पर्क समिति मलेसियाले नियमित बैठक अनलाईन भर्चुअल बैठक बस्दै आइरहेको भए पनि यस पटक भने भौतिक रुपमा नियमित बैठक …

एमाले खोटाङका अध्यक्षमा दङ्गाल

खोटाङ ।नेकपा (एमाले) खोटाङको सातौँ जिल्ला अधिवेशनबाट रामप्रसाद दङ्गाल अध्यक्ष पदमा चयन हुनुभएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा शनिबार साँझ सम्पन्न बन्दसत्रले उहाँलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । एक सय १९ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा देवविक्रम राई, सचिवमा …

एमाले जिल्ला अधिवेशन: काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत

काभ्रेपलान्चोक । नेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष  र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन हुनुभएको हो । शनिबार अबेरसम्म भएको छलफलबाट उहाँहरु चयन हुनुभएको हो । ब्याञ्जू हाल …

१४ औॅ महाधिवेशन पश्चात देशै भरी संगठन बिस्तार गर्दै कांग्रेस

खोटाङ । नेपाली कांग्रेसको १४ औॅ महाधिवेशन सम्पन्न भए सँगै पार्टीले अहिले देशै भरी संगठन निर्माण अभियान संचालन गरेको छ । संगठन निर्माणलाई सकृयता पूर्वक संचालन गरि १ महिना भित्र  वडा टोल समिति गठन गरि  जिल्ला पार्टी कार्यालयमा लिखित प्रतिवेदन …

जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहन्छ: नेता निधि

काठमाडौँ ।नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनताको जीवनस्तर उकास्न सहकारीको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  काठमाडौंको टोखा नगरपालिकामा मुख्य कार्यालय रहेको कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको २१औं वार्षिक साधारणसभा तथा भवन उद्घाटन कार्यक्रममा शुक्रबार आयोजित कार्यक्रममा उनले जनताको जीवनस्तर उकास्ने …

राष्ट्रिय सभा निर्वाचनः ओलीद्वारा निर्वाचन अघि नै हार स्वीकार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यको निर्वाचनअघि नै हार स्वीकार गरेका छन् । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एमालेका उम्मेदवार पराजित हुने भन्दै उनले पार्टीका उम्मेदवारलाई नआत्तिन आग्रहसमेत गरेका छन् …

एमाले थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले थप शक्तिशाली र ऊर्जावान पार्टी भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।  एमाले जिल्ला कमिटी भक्तपुरको आठौँ जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “एमाले अबको तीन तहको चुनावपछि मुलुकको …

कोरोनाका कारण नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक स्थगित

काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ ।  गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि …

६० भन्दा बढी जिल्लामा एमालेको अधिवेशन हुँदै

काठमाडौँ ।  प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६० भन्दा बढी जिल्लामा आज एकै दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) जिल्ला अधिवेशन हुँदैछ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो । …