६७ जिल्लामा कांग्रेस प्रतिनिधि चयन : सबै समूह मिलेमात्र देउवालाई चुनौती

चयन हुन बाँकी प्रदेश २ का ८ र पहाडका २ जिल्लाका प्रतिनिधि नै निर्णायक हुने  काठमाडौँ ।कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वकै निरन्तरता रोज्ने कि विकल्प खोज्ने भन्ने प्रतिस्पर्धा चलिरहेका बेला ६७ जिल्लाबाट चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूको नतिजाले भने दुवै पक्षलाई ढुक्क …

भिम रावलद्वारा केन्द्रिय सदस्य बन्न अस्विकार

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा पराजित भीम रावलले केन्द्रीय कमिटीमा नबस्ने भन्दै सपथ लिन अस्वीकार गरेका छन्। अध्यक्षमा केपी शर्मा ओलीसँग भारी मतले पराजित भएपछि बनेको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुले सपथ लिने क्रममा ​रावलले शपथ लिन मानेनन् । आफूले …

घमण्डी, अहङ्कारी र दम्भी व्यक्ति नेता हुन सक्दैन : अध्यक्ष ओली

काठमाण्डाै। नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अन्य पार्टीले एमालेबाट धेरैकुरा सिक्नुपर्ने खालको पार्टी आफुले बनाउने बताउनुभएको छ ।   पार्टीकाे १० औँ महाधिवेशनमा चुनिएकालाई शपथ ग्रहणपछि सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले सर्वसम्मत र निर्वाचित भएको टिम जुझारु …

यस्तो छ एमालेका निर्वाचित पदाधिकारी तथा सदस्यको सूचि

काठमाडौं । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली सर्वाधिक मतका साथ विजयी हुनुभएको छ । उहाँले एक हजार ८३७ मत प्राप्त गर्नुभयो भने उहाँका प्रत्याशी डा भीमबहादुर रावलले २२३ मत प्राप्त गर्नु भएको छ । यसैगरी …

एकताको महाधिवेशनको पक्षमा छुः अध्यक्ष जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गर्नुभएको छ । राप्रपा पार्टी कार्यालय चाबहिलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू निर्वाचनभन्दा एकता महाधिवेशनको पक्षमा रहेको हुँदा सर्वसम्मतिको पक्षमा रहेको बताउनुभएको …

कांग्रेसको १४ औँ महाधिवेशन: ५६ जिल्लाको परिणाम, कुन जिल्लामा को बनेँ सभापति ?

काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ५६ जिल्लाको अधिवेशन सकिएको छ । ती जिल्लामा सभापतिसहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लागिसकेको छ ।   ५६ जिल्लाको परिणाम आएकोमध्ये २५ जिल्लामा सभापति शेरबहादुर देउवा पक्षका नेता सभापतिमा चुनिएका छन् …

एमाले महाधिवेशन: मतगणना सुरु गर्ने तयारी, २ घण्टामा परिणाम

सौराहमा जारी नेकपा ९एमाले०को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।  बिहान ११ बजे मतदान …

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु

चितवन । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र २ बजेदेखि ८ बजेसम्म मतदान गर्ने भनिएको भए पनि दुई घण्टा ढिला गरी मतदान प्रक्रिया …

बस्नेतको बारे बोल्ने ठाउँ छैन उहाँ नै हो सभापति

सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुलाई बलियो बनाउने संकल्प वर्तमान सभापति विनोद कुमार बस्नेतसँग मात्र छ भन्दै उहाँ भोलि फेरि सभापति बनेर आउने बताईएको छ। त्यागी भद्र र सालिन स्वभावका बस्नेत कांग्रेसका एक ऐतिहासिक ईतिहास बोकेका व्यक्ति भोलिबाट ५ वर्षका लागि सभापति बन्दै …

ओलीको सूचीमा नपरेका ४ जना केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको सूचीमा नपरेका ४ जना एमाले नेताहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । प्रदेश २ को खुलाबाट अरविन्द सिंह र सुमन प्याकुरेल, महिलाबाट रञ्जना सरकार निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी …