‘स्थानीय निर्वाचनमा अत्यधिक मत पाउँछौँ’: अध्यक्ष ओली

मोरङ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने दाबी गर्नुभएको छ । एमाले मोरङ जिल्ला कमिटीद्वारा आज यहाँ आयोजित विजया दशमी, शुभ दिपावली, नेपाल सम्बत्–११४२, इद, छठ पर्व, उद्योली–उभौलीलगायत राष्ट्रिय चाडको अवसरमा आयोजित शुभकामना …

चौधौँ महाधिवेशनमा देउवालाई नै सभापति बनाउनुपर्छ : गृहमन्त्री खाँण

धनुषा। गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै पार्टीको सभापति बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस धनुषाले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा जिल्लास्तरीय कार्यकर्ता भेलामा गृहमन्त्री खाँणले सत्ता र पार्टी सञ्चालनका लागि प्रधानमन्त्री …

सिन्धुपाल्चोकमा माओवादी र एमाले पार्टी परित्याग गरि ११४ जना कांग्रेसमा प्रबेश

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेकपा माओवादी र नेकपा  एमाले पार्टी परित्याग गरि ११४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन ।  सोमबार नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका वडा नं- ३  वडा कार्य समितिको सुनकोशी बजारमा आयोजित वडा स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा …

उपचारपछि पार्टी काममा फर्किए नेता खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि आज पार्टी काममा फर्किनुभएको छ ।  पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ देखि साँझ ५ बजेसम्म उपस्थित भइ उहाँ प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठकमा …

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

रसुवा । नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो ।  कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गीएसँगै अब रौतहटको मात्र …

एमालेमा चैत मसान्तसम्म सदस्य भएका सङ्गठति सदस्यले मात्र महाधिवेशन प्रतिनिधि हुन पाउने

काठमाडौं  । नेकपा (एमाले)को आगामी दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि २०७७ चैतसम्म पार्टी सदस्यता लिएका सङ्गठित सदस्यमात्र सहभागी हुने भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशन–१४ मा २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएका सङ्गठति सदस्यले मात्र …

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २८ मा बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक यही कात्तिक २८ गते बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक यही कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय …

लोकतन्त्र र संविधान एमाले कटिबद्ध भएकाले मात्र बचेको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताउनुभएको छ । एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री …

‘प्रचण्ड बाँचे, १७ हजार मरे । बाबुराम बाँचे, छोराछोरी बेलायत पढे।’ : ओली

काठमाडौँ : ओलीले माओवादी सशस्त्र विद्रोहका क्रममा १७ हजारको मृत्यु हुँदासम्म पनि त्यसका नेता पुष्पकमल दाहाल बाँचेको बताए । उनले भने, ‘प्रचण्ड बाँचे, १७ हजार मरे । बाबुराम बाँचे, बाबुरामका छोराछोरी त बेलायत पढ्थे ।’ बाबुराम भट्टराई भूमिगत हुँदा पनि …

मुद्दाको वैज्ञानिक व्यवस्थापन हुँदा न्याय सम्पदानमा सहजता

गलकोट। ‘ढिलो न्याय पाउनु भनेको अन्याय हुनु हो’ । नेपालमा न्याय प्रक्रिया ढिलो, झन्झटिलो र खर्चिलो हुने आम जनगुनासो छ । पछिल्लो समय त्यसलाई सम्बोधन हुनेगरी न्यायलयमा विस्तारै परिवर्तन आउन थालेको छ । न्याय सम्पदानलाई छिटो, सरल र कम खर्चिलो …