एमालेले सङ्गठित सदस्यबाट रु १०० उठाउने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ । एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो ।  एमाले कार्यालय सचिव …

दश बुँदे कार्यान्वयनमा समस्या छैनः महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बँुदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताउनुभएको छ ।  आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उहाँले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताउनुभयो ।   “१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा …

श्रममन्त्रीको आपत्तिजनक अभिव्यक्ति

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा मधेसी समुदायप्रति लक्ष्य गरेर आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । ‘दुईतिहाइको सरकार …

कांग्रेसको क्रियाशल सदस्यता विवाद पुन: उत्पन्न

काठमाडौं । नेपाली कांग्रेसको छानविन समितिले नै फाराम नभरेका व्यक्तिलाई पनि क्रियाशली सदस्यता सदर गरिदिएको भन्दै हिमाली जिल्ला रसुवामा विवाद उत्पन्न भएको छ ।  नेपाली कांग्रेसको क्रियाशील सदस्यता फाराम नभरेकालाई क्रियाशील सदस्यता प्रदान गरेपछि विवाद बढेको हो । नेपाली कांग्रेसको …

कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका विवरण पठाउन एमालेको निर्देशन

काठमाडौं । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले यही कात्तिक ३० गतेभित्र महाधिवेशन प्रतिनिधिका सम्पूर्ण विवरण उपलब्ध गराउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । महाधिनका लागि एक हजार ९९९ प्रतिनिधि छनोट हुनेछन् । एमालेले महाधिवेशन प्रतिनिधि छनोटका …

भारतीय मिचाहा प्रबृत्ति बिरुद्ध सरकार चुप लागेर बस्नु हुँदैन: नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम्  युवा नेता धनराज गुरुङले छिमेकी मुलुक भारतको एसएसबीहरु हात–हतियारसहित नेपाल प्रवेश गरेको प्रति गम्भीर आपत्ति जनाएका छन् । पटक पटक भारतीय एसएसबीहरु खुल्लम–खुल्ला हात–हतियारसहित नेपाल भुमीमा प्रवेश गरि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा जमिन …

एमाले महाधिवेशनमा जनवर्गीय सङ्गठनबाट एक लाख सहभागी हुने

काठमाडौँं। नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने १०औँ राष्ट्रिय महाधिवेशनमा जनवर्गीय सङ्गठनका एक लाख नेता तथा कार्यकर्ताको सहभागी हुने भएको छ । एमालेको २२ वटा जनवर्गीय सङ्गठनका तर्फबाट महाधिवेशन उद्घाटन समारोहमा एक लाख सहभागी हुने जनसङ्गठन तथा …

संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहलः नेता सिंह

काठमाडौं । नेपाली कांगेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताउनुभएको छ ।  गणेशमान सिंह फाउन्डेसनले कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज शोभाभगवतीमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उहाँले …

महाधिवेशन तयारीमा काँगेस बैठक,कार्यकर्ता अनशनमा

काठमाडौँ । नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको पार्टीका विभिन्न तहको निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित रहने भएको हो । …

प्रतिनिधिसभा उपनिर्वाचनमा कसले मार्ला बाजी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका आयुक्त तथा पदाधिकारीबीच उपनिर्वाचनको विषयमा केही दिनअघि छलफल भयो । २०७४ सालमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रिक्त प्रतिनिधि सभातर्फ ४ र प्रदेश सभातर्फ १८ गरी २२ सिटमा उपनिर्वाचन गर्नुपर्ने सुझाव आयोगले …