सहिदको स्मृतिमा भवन निर्माण, मन्त्री श्रेष्ठद्वारा उद्घाटन

दमौली। तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी स्व. शोभाकान्त पोखरेलको स्मृतिमा भवन निर्माण गरिएको छ । विसं २०५५ सालमा सहादत प्राप्त गर्नुभएका सहिद शोभाकान्त पोखरेलको स्मृतिमा बन्दीपुर गाउँपालिकाले स्मृति भवन निर्माण गरेको हो । गाउँपालिकाको रु दश लाखको लगानीमा निर्माण सम्पन्न भएको …

एमालेमा अनिवार्य एकतिहाई महिला प्रतिनिधित्वको सन्देश

काठमाडौँ। नेकपा (एमाले) ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ । एमालेको गत असोज १५ देखि १७ गतेसम्म ललितपुरमा भएको प्रथम महाधिवेशनबाट संशोधित विधानबमोजिम सबै …

राप्रपाको ६५ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ । जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न …

कांग्रेस गठबन्धनको भारी बोकेर होइन आफ्नो घोषणापत्र लिएर निर्बाचनमा जान्छः नेता गुरुङ

सिन्धुपाल्चोक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा   नेता धनराज गुरुङले आगामी निर्बाचनमा काँग्रेस पाँच दलीय गठबन्धनको भारी बोकेर नजाने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस सिन्धुपाल्चोक मेलम्चीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता गुरुङले  कार्यक्रममा बोल्दै ५ दलीय …

पोर्चुगलका राष्ट्रपतिद्वारा संसद विघटन, निर्वाचन घोषणा

लिस्बोन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद विघटनको घोषणा गर्नु भएको छ । उहाँले विहिवार संसद विघटन गरिएको घोषणा गर्दै आगामी संसदिय निर्वाचनका लागि मितिसमेत तोक्नु भएको छ । राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उहाँको सम्वोधनमा आगामी सन् २०२२ को …

प्रदेश १ को नाम चाँडै टुङ्गो लगाइनेछ : मुख्यमन्त्री राई

किमाथाङ्का। प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताउनुभएको छ । सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग आज सङ्क्षित कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी …

एमसीसी पास गर्छौं भनेर चिठी लेखेको छैन : अध्यक्ष दाहाल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पारित गर्छौं भनेर चिठी नलेखिएको प्रस्ट पारेका छन् । ललितपुरको खुमलटारस्थित देउसीभैलो टोलीलाई सम्बोधन गर्दै शुक्रबार दाहालले एमसीसीका लागि राष्ट्रिय सहमति नबनाइ पारित गर्न नसकिने …

मुख्यमन्त्री पाण्डेद्वारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर अवलोकन

काठमाडौँ। बागमती प्रदेशका मुुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चन्द्रागिरि नगरपालिका वडा नं १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को आज अवलोकन एवं निरीक्षण गर्नुभयो । यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले यातायातको साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत …

महाधिवेशन पार्टी सभापतिको हातमा छैन : सभापति देउवा

भक्तपुर। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो …

शङ्खधर साख्वाःको ऐतिहासिक योगदान छ : प्रधानमन्त्री देउवा

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताउनुभएको छ । साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवत्को प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको …