सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा एकीकृत समाजवादी

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो ।  आइतबार धुलिखेल–१२ वडा कमिटी गठन ग¥यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी …

गाउँपालिका निर्वाचित उपाध्यक्ष एमाले छाडेर कांग्रेसमा प्रवेश, महामन्त्री थापाद्वारा स्वागत

काठमाडौं। २०७४ सालको पालिका चुनावमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले सोमवार दुर्गाफाँटमा गरेको आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गौतमसहित अन्यलाई पार्टीमा प्रवेश गराउनुभएको हो ।  …

बागलुङमा एमाले जिल्ला अधिवेशनको तयारी

बागलुङ । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र …

माओवादीका तीन आयोगको प्रमुख चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा आज विभिन्न तीन आयोगको प्रमुख चयन गरिएको छ ।  महाधिवशेन सुरु भएको आठौँ दिनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य गणेश शाहले तीन वटा आयोगका प्रमुख चयनका लागि बन्दसत्र हलमा प्रस्तुत गर्नुभएको थियो ।  …

माओवादीआठौं महाधिवेशन : निर्वाचन कार्यतालिका पुनः संशोधन

काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रमको कार्यतालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठद्वारा आइतबार दिउँसो पुनः संशोधित कार्यतालिका सार्वजनिक गरिएको छ । पुनः संशोधित कार्यतालिका अनुरुप ४ बजेदेखि ६ …

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बस्ने

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो । मुख्य सचिव पौडेलका अनुसार ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा …

निर्वाचनमा जान माओवादीलाई कठिन, सर्वसम्मत नेतृत्व चयन प्राथमिकतामा

काठमाडौँ ।माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया सुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको हो । सहमतिमा केन्द्रीय समिति चयनको गृहकार्यसँगै …

पार्टीमा रुपान्तरण ल्याउन सकिएन : वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण ल्याउन नसकिएको बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को आज खैरेनीटारमा आयोजित पदस्थापन कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा नयाँ रुपान्तरण ल्याउने अभियानमा लागे पनि अन्तिममा आएर उक्त …

‘इन्द्रेणी’ रङमा सजिदै माओवादी केन्द्रीय समिति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गर्ने भएको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको छ । निर्वाचन आयोगका अनुसार आजै पारित भएको विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत …

एमालेका पूर्वसांसद एकीकृत समाजवादीमा प्रवेश

पाल्पा ।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रभावशाली नेता नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको छ ।  नेकपा (एमाले) पाल्पाका पूर्वजिल्ला अध्यक्ष एवं पूर्वसांसद यादवबहादुर रायमाझीसहित जिल्लाका ६७ जना प्रभावशाली नेताहरू समाजवादीमा प्रवेश गर्नुभएको हो । रायमाझी एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुनुहुन्थ्यो …