पूर्णबहादुर खड्का र धनराज गुरुङ कांग्रेसको इतिहासमा पहिलो निर्वाचित उपसभापति

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त …

कांग्रेस उपसभापति पदको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको मतदानको उपसभापति पदको मतगणना सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज साँझ ६ः१५ बजेदेखि मतगणना सुरु भएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो । मतगणना तीन स्थानमा गरिएकाले …

पुनः मतगणना हुँदा चार बर्सपछी वडाध्यक्षमा मल्ल विजयी

मान्म। विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा खाँडाचक्र नगरपालिका–७ को वडाध्यक्षमा रजबहादुर मल्ल पुनः एक मतले विजयी हुनुभएको छ । स्थानीय तहको निर्वाचन २०७४ जेठ ५ गते भएको मतगणनामा मल्लका प्रतिद्वन्द्वी दीपक कार्कीले मतगणना चित्त नबुझेको भन्दै अदालतमा मुद्दा …

‘कम्युनिष्ट पार्टी नमिले मात्रै कांग्रेस पहिलो पार्टी बन्ने’ : गगन थापा

काठमाडौँ। नेता गगन थापाले कम्युनिष्ट पार्टीहरु नमिले मात्रै कांग्रेस पहिलो पार्टी बन्ने अवस्था रहेको बताएका छन् । ‘हिजो कांग्रेसकै सरकारमा सामेल भएका कम्युनिष्ट पार्टीहरु अर्को कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लडे । कसैले जिम्मेवारी लिन सक्छ कम्युनिष्ट पार्टीहरु मिल्दैनन् भनेर …

झुन्डको मात्रै सभापति नबन्न देउवालाई केसीकाे सुझाव

काठमाडौँ। नेपाली कांग्रेसका नेता अर्जनुनरसिंह केसीले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीलाई झुण्डको मात्र सभापति नबन्न सुझाव दिएका छन्। नेता केसीले देउवालाई शुभकामना दिँदै,’पार्टीलाई तपाईं प्रधान हैन, नीति प्रधान बनाउनुहोस् अनि हामी सहयोग गर्छौं । विचार प्रदान गर्नुहोस् हामी सहयोग …

प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश

धनुषा। प्रदेश नं २ को प्रदेशसभा बैठकमा दुईवटा अध्यादेश पेश गरिएका छन् । सामाजिक विकासमन्त्री नवलकिशोर साहले दुई अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको छ । अध्यादेश पेश भएसँगै प्रदेशसभा बैठक स्थगित भएको छ । सभामुख सरोज यादवले आगामी पुस ८ गते …

आफ्नै परिवारका सदस्य घातक बनेपछि….. देउवालाई सहज

काठमाडौँ ।आफ्नै परिवारका सदस्य एक ठाउँ नहुनु कांग्रेस सभापतिका उम्मेदवार शेखर कोइरालाका लागि घातक बन्यो । कोइराला परिवारबाटै शेखर सभापति उठ्दा सुजाता कोइराला प्रकाशमान सिंहको प्यानलबाट उपसभापति लडिन् । बीपीपुत्र शशांक कोइराला मौन बसिदिए । दोस्रो चरणको निर्वाचनमा समेत उनी सहमति र सहकार्यको …

सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई अध्यक्ष नेपालको बधाई

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित हुनुभएकामा बधाई ज्ञापन गर्नुभएको छ ।  अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ …

कांग्रेस सभापतिका दुवै प्रत्यासी मतदातासँग मत माग्दै

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाले मतदातासँग मत मागि रहनुभएको छ ।  राष्ट्रियसभा गृहमा कायम रहेको मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका मतदातासँग दुवै प्रत्याशीले आ–आफनो पक्षमा मतदान गर्न आग्रह …

कांग्रेस १४औँ महाधिवेशन : तीन हजार ५०८ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा तीन हजार ५०८ मत खसेको छ । कांग्रेसको १२ बजेदेखि सुरु भएको मतदानमा अहिले साँझ ७:४५ बजेसम्म तीन हजार ५०८ मत खसेको हो । एक सय ३२ पदका लागि ४८७ …