कांग्रेसको १४औ महाधिवेशन: उम्मेदवारी फिर्ता र अन्तिम नामावली आज

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेदवारी फिर्ता लिनका लागि आज आइतबार विहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ ।  कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली …

कांग्रेस महाधिवेशन : १३४ पदका लागि ५४८ जनाको उम्मेदवारी, सभापतिमा ६ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न काठमाडौंमा जारी १४औं महाधिवेशनमा विभिन्न १ सय ३४ पदमा ५ सय ४८ जनाको उम्मेदवारी परेको छ । कांग्रेसको जारी महाधिवेशनमा एक सभापति पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको हो । यसैगरी …

कांग्रेस नेतृ सरस्वती बजिमयद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

खोटाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसकी नेतृ सरस्वती बजिमयले आदिवासी जनजाति महिला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ। दुई दशक लामो समय खोटाङबाट कांग्रेसमा सक्रिय राजनीति गर्दै आउनुभएको बजिमय विक्रम संवत २०५७ सालमा नेपाल महिला …

कांग्रेस नेता रविप्रकाशद्वारा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता

खोटाङ । नेपाली कांग्रेसका युवा नेता रविप्रकाश राईले आदिवासी जनजाति तर्फ केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन। आज सम्पन्न १४ औं महाधिवेशनको मनोनयन दर्ताका क्रममा नेता राईले उम्मेद्वारी दर्ता गराएका हुन्। युवा नेता राईको प्रस्तावकको रुपमा उदयपुर जिल्लाका नवनिर्वाचित …

कांग्रेस महाधिवेशनः महामन्त्रीमा मीनेन्द्र, विश्वप्रकाश र गगनको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि नेपाली कांग्रेसका नेताहरु डा मीनेन्द्र रिजाल, गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ ।  महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा जारी छ ।  …

नेपाली काँग्रेसको १४औँ महाधिवेशन: १३४ पदमा उम्मेदवारी दर्ता आज

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया शनिबार सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्यको निर्वाचन हुनेछ । उहाँका अनुसार निर्वाचनको प्रक्रिया शनिबार बिहान …

कांग्रेसको प्रतिवेदनमा ओलीको कडा आलोचना

काठमाडौँ ।महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले संयुक्त प्रतिवेदन प्रस्तुत गरेका छन् ।  प्रतिवेदनमा गत निर्वाचनपछि बनेको केपी शर्मा ओली सरकारको आलोचना गरिएको छ । संघीय, प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा झन्डै दुईतिहाइ मतका साथ ओली नेतृत्वको नेकपा सरकारले सत्तामा …

बीपीले गरेको अभ्यास ६० वर्षपछि समावेशी नेतृत्व छान्दै कांग्रेस

कांग्रेस नेतृत्वमा बीपी कोइरालाले लैंगिक तथा सामाजिक समावेशिताको अघोषित अभ्यास गरेका थिए, त्यसयता त्यो तहको समावेशिता कहिल्यै भएन । यसपटक भने कांग्रेसले महिला, दलित, मधेसी, थारु, मुस्लिम र पिछडिएको वर्गको प्रतिनिधित्वसहित केन्द्रीय नेतृत्व चयन गर्दै छ । काठमाडौँ ।कांग्रेसले केन्द्रीय नेतृत्व ६० …

कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन लोकतन्त्र बलियो र संस्थागत गरेर लैजानपर्छ : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, …

परनिर्भर अर्थतन्त्रलाई बदल्न कृषिमा लगानी बढाउनुपर्दछ: पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सुगौली सन्धी यता नेपालको अर्थतन्त्र परनिर्भर रहेको र प्रारम्भिक स्तरका उद्योगधन्दा समेत प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको बताउनुभएको छ । ‘गाउँको उत्पादन सहरमा, सहरको पूँजी गाउँमा’ को नारासहित स्थापित मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको …