कांग्रेसको नेतृत्व तहमा युवापुस्ता आउनु सकारात्मक : नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले १४औँ महाधिवेशनबाट पार्टीको नेतृत्व तहमा युवा पुस्ता आउनु सकारात्मक भएको बताउनुभएको छ । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत रहनुभएका नेता पौडेलले आज यहाँ आयोजना गर्नुभएको ‘धन्यवाद कार्यक्रम’मा उहाँले जनतामा युवा पुस्तामाथि ठूलो भरोसा …

कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन : डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताउनुभएको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्नुभएका डा कोइरालाले आज विज्ञप्ति जारी गर्दै महाधिवेशनबाट आउने परिणामको महत्व …

सहमहामन्त्रीमा: प्यानल, प्यानलबाट तीन जना विजयी

काठमाडौं । नेपाली कांग्रेसको महिलातर्फको सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ ।  कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत २७ गते भएको निर्वाचनको बिहीबार अबेर सम्पन्न मतगणनामा दुई हजार ५३३ मत ल्याएर महिलातर्फ सहमहामन्त्रीमा उपाध्याय विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी …

कांग्रेस १४औं महाधिवेशनः गगन र विश्वप्रकाशको काँधमा कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्री पदमा युवा नेता गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित बनेका छन् । नेतृत्व परिवर्तन र पुस्ता हस्तान्तरणको बहस चल्दै आएको कांग्रेसभित्र महाधिवेशनको परिणामले माथिल्लो नेतृत्व तहमा थापा र शर्मालाई पु-याएको छ । २७ …

बिपी र युवाको सपना एकाकार गरेर कांग्रेस अघि बढाउँछु: नवनिर्वाचित महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेर पार्टीका संस्थापक नेता बिपी कोइरालालगायत नेताको सालिकमा माल्यार्पण गर्नुभएको छ । पार्टीको निर्वाचन समितिले शर्मा महामन्त्रीमा निर्वाचित भएको घोषणा गरेलगत्तै उहाँ नेता कार्यकर्ता एवं परिवारसहित सङ्ग्रहालय पुग्नुभएको थियो …

कांग्रेस सहमहामन्त्रीको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ ।  सहमहामन्त्रीका उम्मेदवारको केहीबेर अघिदेखि मत गणना सुरु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।  उहाँका अनुसार सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये अहिले  दलित, महिला …

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गर्नुभएको छ । पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उहाँले पार्टीलाई एकताबद्ध बनाएर आम निर्वाचन जित्नुपर्ने बताउनुभएको थियो । नवनिर्वाचित उपसभापति गुरुङलाई बधाई दिँदै …

महामन्त्रीमा गगन थापा अगाडि

काठमाडौँ ।कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट मतगणना सुरु भएको हो । अहिलेसम्म ६ सय मत गन्दा गगन थापा ३८९ र विश्वप्रकाश शर्मा २२९ मतसहित अगाडि रहेका छन् । प्रदीप …

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने राससलाई जानकारी दिनुभयो …

देउवाका चुनौती: गठबन्धन जोगाउनेदेखि उत्तर–दक्षिण सन्तुलित सम्बन्ध विस्तार

पार्टी पद्धति र आन्तरिक लोकतन्त्र सुदृढ गर्ने, चुनावसम्म गठबन्धन जोगाउनेदेखि उत्तर–दक्षिण सन्तुलित सम्बन्ध विस्तार गर्नेसम्मका चुनौती काठमाडौँ । कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा सत्ताको गणित र भाग्यमा बढी विश्वास गर्छन् । उनको राजनीतिक जीवनमा भाग्यले केही साथ दिएको …