कांग्रेस महाधिवेशन : मुस्लिम खुला तथा महिला पदको मत परिणाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ ।  पार्टीको १४औँ महाधिवेशनको मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक मतपरिणामअनुसार मुस्लिम खुलातर्फ अब्दुल रज्जाक (२,३९०) र अब्दुल सतार (२,२२८) मत ल्याएर विजयी हुनुभएको …

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य बागमती प्रदेशको मतपरिणाम सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य बागमती प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ । गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक गरिएको मतपरिणामअनुसार बागमती प्रदेशबाट ध्यानगोविन्द रञ्जित ९२,४१९० र राजेन्द्रकुमार केसी ९२,१२९० मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित …

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअुनसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।  पार्टी स्कूल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण गर्ने र सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय …

माओवादी केन्द्र वाग्मती प्रदेश अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौँ ।नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार राति भएको निर्वाचनमा पौडेलले १६२ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा प्रेमबहादुर पुलामी,रुपा महर्जन र …

संसद् अवरोध: अरूको हुर्मत लिने अभ्यासमा रमाउँदा राजनीतिक संस्कार नै ध्वस्त

काठमाडौं । लामो समयदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट संसद्का काम कारबाहीलाई अवरोध गर्ने कार्य हुँदै आएको छ । हुन त एमालेका अध्यक्षले आपूm प्रधानमन्त्री रहँदा पनि असंवैधानिक हिसाबले दुई पटक प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । त्यसैले हरहालतमा यो प्रतिनिधि सभालाई …

गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्छ: डा.भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाल सरकारमा रहेका गठबन्धनलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।  समाजवादी प्रेस सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहनुभएका भट्टराईले देशभित्र र बाहिर प्रतिगामी शक्तिको खतरा भएकाले गठबन्धनको …

गठबन्धन तोडे कांग्रेसको एकलौटी सरकार र एमसीसी पारित गर्न सघाउने एमालेको प्रस्ताव: दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्न एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताएका छन् । सोमबार राजधानीमा समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने …

नेतृत्वविहीन भयो कांग्रेसको प्रमुख भ्रातृ संस्था

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण दल नेतृत्वविहीन बन्न पुगेको छ । पार्टीको भर्खरै सम्पन्न १४औँ महाधिवेशनमा नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएसँगै पार्टीका …

कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार उल्लेख्य

अघिल्लो महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचितमध्ये २ मात्रै नयाँ थिए, यस पटक १५ जना  आइतबारसम्म निर्वाचितमध्ये देउवा प्यानलका ३७, कोइराला प्यानलका १३, सिंहका १ र साझा १ जना काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिमा नयाँ अनुहार उल्लेख्य संख्यामा हुने भएको छ । …

सर्वदलीय बैठक एमसीसी केन्द्रितः सत्तारूढ दल नै विभाजित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अमेरिकी सहयोग परियोजना एमसीसी केन्द्रित बनेको छ । बैठकमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी संसद्बाट जसरी पनि पारित गर्नुपर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र विभाजित बनेको छ । प्रधानमन्त्रीको सरकारी …