कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्णा यादव निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा कृष्णा यादव निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उहाँ ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त …

२०७९ फागुनभित्रै तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी

काठमाडौं । निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ । आयोगले २० वैशाखमा देशभरका ७ सय ५३ वटै स्थानीय तहमा नेतृत्व चयनका लागि निर्वाचन गर्न सरकारसँग …

कांग्रेस प्रदेश नं २ को नेतृत्वका लागि मतदान जारीः दुई बजेसम्म ७०० मत खस्यो

धनुषा । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज भइरहेको मतदान जारी छ । योसँगै उम्मेदवारहरुले मतदातासँग मत माग्ने क्रम पनि जारी रहेको छ ।  बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि मतपत्र छपाइमा भएको …

कांग्रेस महाधिवेशन: दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

काठमाडौँ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली …

झापाका सबै क्षेत्रमा आफ्नो नेतृत्वमा निर्वाचन जित्ने काँग्रेस महामन्त्री शर्माको दाबी

दमक। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा कम्तिमा पनि लगातर तीन कार्याकाल १५ बर्ष काँग्रेसको सरकार बन्नेगरी काम गर्नुपर्ने कार्यभार आफूहरुमाथि आइलागेको बताउनुभएको छ । महामन्त्रीमा निर्वाचित हुनुभएपछि पहिलो पटक गृह जिल्ला झापा आउनुभएका शर्माले बुधबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा …

निर्वाचनको तयारीमा लाग्न एमाले उपाध्यक्ष पौडेलको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकमा निर्वाचनको वातावरण तयार हुँदै गएको भन्दै पार्टीका सबै जनवर्गीय सङ्गठनहरुलाई निर्वाचन अभियानमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।  उहाँले मुलुक निर्वाचनमय बन्दै गएको र अबका केही समयमै स्थानीयदेखि सङ्घीय संसद्कै निर्वाचन हुने …

कांग्रेस प्रदेश २ मा पाँच सदस्य निर्विरोध

धनुषा । जनकपुरधाममा जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक÷एक जनाको मात्र उम्मेद्वारी परेकाले पाँचजना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ …

कांग्रेसको १४औॅ माहाधिबेशन : थप १८ केन्द्रीय सदस्यको मतगणना सम्पन्न

काठमाडौँ । कांग्रेसमा थप १८ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । पछिल्लोपटक मधेसी खुला, मधेसी महिला, मुस्लिम खुला, मुस्लिम महिला तथा प्रदेश १ र वाग्मतीमा खुला र महिलाबाट केन्द्रीय सदस्यको टुंगो लागेको हो । कांग्रेसको केन्द्रीय सदस्यमा मधेसी महिलातर्फ मुक्ताकुमारी यादव, मीनाक्षी …

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांगेस केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार मुख्यमन्त्री पोखरेलले दुई हजार ३०६ मत ल्याई विजयी हुनुभएको हो । गण्डकी प्रदेशको …

कांग्रेस महाधिवेशन : लुम्बिनीमा कँडेल, केसी र खड्का निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल दुई हजार ७२७ तथा चन्द्रबहादुर केसी …