कांग्रेसको १४ औँ महाधिवेशन: खुला केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना सकिएको छ । केन्द्रीय निर्वाचन समितिले केहीबेर अघि मतगणना सम्पन्न भएको जानकारी दिएको छ । हामीले मतगणना सम्पन्न गर्‍यौँ, अब अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ,’ समितिका …

कांग्रेस सभापतिलाई ‘सुविधाजनक’ अधिकार

कोषाध्यक्षसहित ३३ केन्द्रीय सदस्य, विभिन्न निकाय र विभागका पदाधिकारी मनोनयन गर्न पाउने, केन्द्रीय समितिले अनुमोदन गर्नु नपर्ने काठमाडौँ । कांग्रेसमा पहिलो पटक १४ पदाधिकारीसहित समावेशी कार्यसमितिको व्यवस्था गरिएको भए पनि विधानमा सभापति, महामन्त्री र कोषाध्यक्षको मात्र काम, कर्तव्य, अधिकार तोकिएको …

काँग्रेस केन्द्रीय सदस्यमा २३९३ मतगणना, बाँकी बिहान ९ बजेदेखि सुरु हुने

काठमाडौं, पुस ४ गते । नेपाली काँग्रेसको १४ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आइतबार रातीसम्म केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका लागि २३ सय ९३ मतगणना भएको छ । २३९३ मत गन्दा शशांक कोइरालाले १९७१, एनपी साउदे १५५८, उदयशम्शेर राणाले १४४५, अर्जुननरसिंह केसीले …

राप्रपालाई छ महिनाभित्र शक्तिशाली बनाउँछु : अध्यक्ष लिङ्देन

झापा। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्य चाहिन्छ भन्ने समुदायलाई समेटेर आगामी छ महिनाभित्र पार्टीलाई शक्तिशाली बनाउने दाबी गर्नुभएको छ । आज झापाको विर्तामोडमा पार्टीको जिल्ला कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष लिङ्देनले परिवर्तन …

कांग्रेस खुल्ला ३५ केन्द्रीय सदस्यको मतगणना जारी, कुन उम्मेदवारको कति मत ?

  काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुल्ला तर्फ ३५ जना) को मतगणना जारी रहेको छ । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहानदेखि विभिन्न १२ समूहमा भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । …

मतपरिणामको नतिजाका लागि पार्टी कार्यालय अगाडी कार्यकर्ताको भिड

काठमाडौं । नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत केन्द्रिय सदस्य ३५ तर्फ खुल्ला तर्फको मतगणना जारी छ । निर्वाचन समितिले १० ठाउँबाट बढाएर १२ ठाउमा गणना गरिरहेको छ । प्रारम्भमा १२०० को मतपरिणाम ल्याउने तयारी गरिरहेकोमा पार्टी कार्यालय अगाडी कार्यकर्ताको …

कांग्रेस खुला तर्फ ३५ जना केन्द्रीय सदस्यको मतगणना बिहान १० बजेदेखि सुरु गरिने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमध्ये आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा …

कांग्रेस १४औं महाधिवेशन: पदाधिकारीमा देउवाको बहुमत

काठमाडौं । कांग्रेस १४औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट कांग्रेसको केन्द्रीय समितिमा पदाधिकारीतर्फ शेरबहादुर देउवाको बहुमत देखिएको छ । उपसभापतिमा निर्वाचित पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा निर्वाचित बनेका ६ जना नेता देउवा समूहबाट उम्मेदवार बनेर निर्वाचित बनेका हुन् । तर, महामन्त्रीमा भने देउवा …

एमालेमा जिम्मेवारी बाँडफाँटः अध्यक्ष ओली निकटलाई महत्वपूर्ण जिम्मेवारी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशनबाट विभिन्न पदमा निर्वाचित नेताहरूको कार्यविभाजन गर्ने क्रममा आफूनिकट नेतालाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । उनले आफूनिकट र पूर्वमाओवादी समूहलाई महत्वपूर्ण जिम्मेवारी र वरीयताक्रममा माथि राख्दा विगतमा …

कांग्रेसमा रुपान्तरण अभियान सञ्चालन गर्नुपर्छ: नवनिर्वाचित उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले आफूले रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर विजयी भएको बताउँदै अब पार्टीभित्र रुपान्तरण अभियान …