कांग्रेस खोटाङले पालिका सभापति र भातृ तथा शुभेच्छुक संघ संस्थासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न

खोटाङ । नेपाली कांग्रेस खोटाङले जिल्लाका २, नगर पालिका र ८, गाउँपालिकाका कांग्रेस सभापतिहरु र भातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख हरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छन् । अन्तक्रिर्या कार्यक्रमको पहिलो शत्रमा जिल्ला सभापति तथा कार्यक्रमका सभापति बिष्णुकुमार राईले जिल्ला …

कांग्रेस बिजयखर्क वडा कार्यसमितिको अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नेपाली कांग्रेस विजयखर्क वडा कार्यसमितिले पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्र सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले परित्याग गरि २३, जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको प्रदेश महाधिवेशन प्रतिनिधि तथा सहिद पुत्र पुरुषोत्तम …

जेठ ५ अघि गर्नुपर्ने स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेल !

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सदस्यको कार्यकाल फरक–फरक समयमा सकिँदै छ तर सरकारले तीन तहकै निर्वाचन एकै पटक गर्न भन्दै जेठ ५ अघि गर्नुपर्ने स्थानीय तहको निर्वाचन पछि धकेल्न खोजिरहेको छ काठमाडौँ ।२०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको पदावधि २०७९ …

संसद् अवरोध खुलाउन एमाले टस न मस, ओलीको अडान यथावत्

  देउवाले निवासमै गएर भेटे पनि ओली १४ सांसदको पदमुक्ति वा सभामुख सापकोटाको राजीनामासम्बन्धी अडानमा यथावत्  काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीबीच ६ महिनाको संवादहीनता अन्त्य भए पनि संसद् अवरोध हट्ने संकेत देखिएको …

स्थानीय निर्वाचन तोक्न सरकारलाई कूटनीतिक दबाब

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वातावरण बनाउन राजनीतिक दलमार्फत सरकारलाई कूटनीतिक दबाब दिएको छ । जनप्रतिनिधि रिक्त हुने अवस्था आए कम्तीमा ७२ प्रकारका सेवा स्थानीय तहमा प्रभावित हुने दलमार्फत आयोगले भनेको छ । आयोगले शुक्रबार कान्तिपथस्थित केन्द्रीय …

राष्ट्रियसभा सदस्य निर्वाचन: एमालेका उम्मेदवार पराजित हुने निश्चित

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तीन सिटमा ६ जनाबीच प्रतिस्पर्धा हुँदै छ । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हँुदै छ । तर, मतभारको आधारमा सत्तारूढ गठबन्धनको जीत …

स्थानीय तह निर्वाचन अन्योल: दबाबमा आयोग अलमलमा सरकार

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचन’ निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि एकैपटकमा …

सत्ता गठबन्धनमा आवद्द खोटाङका प्रमुख चार राजनैतिक दलहरुको बैठक सम्पन्न

खोटाङ । सत्ता गठबन्धनमा आवद्द खोटाङका प्रमुख चार राजनैतिक दलहरुको बैठक सम्पन्न भएको छ । गठबन्धन बैठकले विज्ञप्ति मार्फत गणतन्त्रको रक्षा एवं प्रतिगमनकारी हर्कत र पश्चगमनकारी कदमलाई असफल बनाउदै देशलाई जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त राजनीतिक उपलब्धिहरु , संघीयता …

आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता श्रेष्ठको आग्रह

वालिङ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ । कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक …

आयोगले थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग सर्वदलीय बैठक शुक्रबार गर्ने

काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग यही पुस ३० गते शुक्रबार परामर्श गर्ने भएको छ । आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले …