• मङ्गलबार, साउन-३१,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । सत्ता गठबन्धनमा आवद्द खोटाङका प्रमुख चार राजनैतिक दलहरुको बैठक सम्पन्न भएको छ ।

गठबन्धन बैठकले विज्ञप्ति मार्फत गणतन्त्रको रक्षा एवं प्रतिगमनकारी हर्कत र पश्चगमनकारी कदमलाई असफल बनाउदै देशलाई जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त राजनीतिक उपलब्धिहरु , संघीयता , लोकतान्त्रिक एकतावद्ध रुपमा अग्रगमनतर्फ अगाडि बढाउन निर्माण भएको सत्ता गठबन्धनमा आवद खोटाङका प्रमुख चार राजनैतिक दलहरुको पौष २८ गते बसेको बैठकका निर्णयहरु सार्वजनिक गरेको हो ।

यस्तो छ निर्णयहरु

१ ) मिति २०७८ माघ १२ गते हुन गैरहेको राष्ट्रिय सभाको निर्वाचनमा खोटाङबाट मतदान गर्ने जनप्रतिनिधिहरुवीच गठबन्धनको पक्षमा मतदान गर्न समन्वय गर्ने

( २ ) खोटाङ जिल्लाको समग्र विकास निर्माणको लागि साझा प्रयासहरु जारी राख्ने र गठबन्धनमा आवद्ध दलहरुको पालिकाहरुमा संयुक्त बैठक बसी जनताका मागहरु प्रदेश सरकार र संघीय सरकार मार्फत तत्काल संवोधन गर्न पहल गर्ने

३ ) गठवन्धनमा आवद्ध दलहरुवीचको सहकार्य र एकताको संयुक्त प्रयासलाई बलियो बनाउन गठबन्धनलाई पालिका र वडा तहसम्म पुर्याउने ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !

वालिङमा विपि कोइरालाको साहित्य र बिचार वारे गोष्ठी !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …