धादिङ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा बिकास अधिकारीको दाबी

काठमाडौं । नेपाली कांग्रेसबाट धादिङको क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा बिकास अधिकारीले दाबी गरेका छन् । अधिकारीले उक्त क्षेत्रको प्रतिनिधित्व आफूले गर्ने जनाउदै बिहिवार प्रतिनिधि सभा सदस्य तर्फ आवेदन दर्ता गरि पार्टीमा नाम दर्ता गराएका हुन । नेपाल …

विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएकाे नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । आज सङ्घीय …

धादिङ क्षेत्र नं. २‘क’ प्रदेशसभा सदस्यमा ईश्वर अधिकारीको दाबी

काठमाडौं । नेपाली कांग्रेसबाट धादिङको क्षेत्र नम्बर २ को ‘क’ प्रदेशबाट ईश्वर अधिकारीले दाबी गरेका छन् । अधिकारीले यूवाहरुको प्रतिनिधित्व आफूले गर्ने जनाउदै प्रदेश सभा सदस्य तर्फ आवेदन दर्ता गरि आफ्नो दाबी गर्दै पार्टीमा नाम दर्ता गराएका हुन । बुधबार …

“जनताको साथमा कांग्रेस” अभियान खोटाङमा पनि प्रारम्भ

खोटाङ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी लागि आजदेखि मुलुकभर एकसाथ ‘जनताको साथमा कांग्रेस’ अभियान खोटाङमा पनि प्रारम्भ गरेको छ । अभियानको पहिलो चरण आज भदौ १० गतेदेखि बिपी जन्मजयन्ती भदौ २४ गतेसम्म सञ्चालन हुने नेपाली कांग्रेस …

स्थानीय तहको निर्वाचनका आधारमा सिट बाँडफाँट हुनुपर्छ : नेता कोइराला

चितवन। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले स्थानीय तहको निर्वाचनको मतपरिणामका आधारमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँट हुनुपर्ने बताउनुभएको छ । शुक्रबार यहाँ पत्रकारसँग कुराकानी गनुहुँदै नेता कोइरालाले सत्यका आधारमा सिट बाँडफाँट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय निकायको …

पार्टीको नीति र विधिविपरीत जानेलाई कारवाही हुन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाही गर्ने उहाँको भनाइ छ …

माओवादी केन्द्रमा आकांक्षी बढेपछि विधानविपरीत २१ सदस्यीय पदाधिकारी

स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँट अझै टुंगो लागेन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन भएको सात महिनापछि पदाधिकारी टुंगो लगाएको छ ।लामो कसरतपश्चात् माओवादी केन्द्रले पदाधिकारी पाएको हो । तर, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँट अझै …

रोशी काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कार्यक्रम सम्पन्न

काठमाडौं ।काभ्रे नेपाली काङ्ग्रेस रोशी काठमाडौं सम्पर्क समिति द्वारा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम काठमाडौंको बिजेश्वरी स्थित तामाङ कुताब रेस्टुरेन्टमा सम्पन्न भएको छ। कार्यक्रमका सभापतित्व रोशी काठमाडौं सम्पर्क समितिका सभापति मनिश बलले गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख …

नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा सभापति देउवाको कार्यशैलीप्रति खबरदारी सभा

काठमाडौ । बुधबार नेपाली  कांग्रेसको संस्थापन इतर समूहले सभापति शेरबहादुर  देउवाको कार्यशैलीप्रति खबरदारी कार्यक्रम गरेका गरेको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा खबरदारीसहित विरोधसभा आयोजना  गरि देउवाले केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको बिरोधमा कार्यकले जूलूस सहित आमसभा गरेको नेविसंघ …

पाँच दलीय गठबन्धन ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गठित पाँच दलीय गठबन्धनलाई ‘महागठबन्धन’को स्वरूप दिनेगरी छलफल अघि बढाइएको छ । स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनमा आबद्ध दल तालमेलसहित अघि बढेपछि आएको परिणाम हेरेर प्रतिनिधि सभा र प्रदेश …