प्रतिनिधिसभा समानुपातिक : राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा

काठमाडौँ ।प्रतिनिधिसभा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले दुई लाख ३४ हजार सातसय ४७ मत ल्याएको छ । त्यस्तै नेकपा (एमाले) ले चार लाख मतभन्दा बढी मत ल्याएको छ । निर्वाचन आयोगले अद्यावधिक गरेको तथ्यांकअनुसार एमालेले चार लाख ५२ हजार सात सय …

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित

काठमाडौं । झापा-१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बुधबार साँझ सार्वजनिक मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत …

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको अग्रता कायमै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने १५४६७ मत ल्याई अग्रस्थानमा रहेका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने १५४६७ मत ल्याई अग्रस्थानमा रहेका हुन । उनका …

मुस्ताङमा कांग्रेसका उम्मेदवार गौचन निर्वाचित

मुस्ताङमा । प्रतिनिधिसभा निर्वाचनको पहिलो मतपरिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ। मुस्ताङमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका हुन् । सोमबार सकिएको मतगणनामा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका छन्। उनले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका …

सामान्य निर्वाचन होइन , एकताबद्ध भइ लाग्नुपर्छ; जितेन्द्र यादव

धनुषा । धनुषा क्षेत्र न. ३ `क´ ज.स.पाका उमेदवार जितेन्द्र यादवले प्रदेशसभा सदस्य निर्वाचनमा विजयी गराउन सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिएका छन्। ईटहरवामा आज आयोजित प्रदेशसभा उम्मेदवारको परिचयात्मक तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उनले आउँदो निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा …

मेरो एउटा मात्र स्वार्थ छ, त्यो हो परिवर्तन र विकास : असगर अली

विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उम्मेद्बारी दिएर अहिले सबै उमेदवारहरु घर दैलो कार्यक्रममा व्यस्थ रहेका छ्न। यस्तै तराई मधेश लोकतान्त्रिक पार्टीका धनुषा क्षेत्र नं. ३ `ख´ बाट प्रदेश सभा सदस्यका उमेदवार असगर अली जनताको घरदैलो गर्दै भन्छन् , म राजनीतिमा …

क्षेत्रीय अध्यक्ष राजन झाको समर्थन जितेन्द्र यादवलाई

देशै भरी चर्चाको विषय बनेको निर्वाचन प्रदेश २ मा पनि अधिक मात्रामा देखिएको छ। विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उम्मेद्बारी दिएर अहिले सबै उमेदवारहरु घर दैलो कार्यक्रममा व्यस्थ रहेका छ्न। अबस्था नियाल्दा ज.स.पा बाट धनुषा क्षेत्र न.३ `क´ बाट प्रदेश …

आयोगले तोक्यो जिल्ला आचारसंहिता अनुगमन अधिकृत

काठमाडौं। निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आचारसंहिता, २०७९ को दफा ३२ बमोजिम सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयका प्रमुखलाई जिल्ला आचारसंहिता अनुगमन अधिकृतका रूपमा तोकेको छ । आयोगको यही असोज …

सत्ता गठबन्धनले संयुक्त कार्यकर्ता भेला गर्ने

काठमाडौं। सत्ता गठबन्धनले सबै प्रदेशमा चुनाव केन्द्रित संयुक्त कार्यकर्ता भेला गर्ने भएको छ। बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला गर्ने निर्णय गरेको हो। नेकपा (एकीकृत समाजवादी) पार्टीले व्यवस्थापन गर्ने गरी कार्तिक ४ गते गण्डकी प्रदेशको पोखरा, …

नगद वा जिन्सी नदिन, भोजभतेर नगर्न राजनीतिक दललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।  आयोगको मंगलबार बसेको बैठकले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, …