तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेस महासमिती सदस्य एवं खोटाङ जिल्लाकि महिला संघ संस्थापक अध्यक्ष कमला राई आसन्न प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ पहिलो नम्बरमा सिफारिस भएकी छिन ।

लामो समय निरन्तर कुनै लाभको पद नलिएर खोटाङ का।कांग्रेसको संगठन निर्माणमा सकृय राईको यसपटक प्रदे १ प्रदेश सभामा खोटाङको प्रतिनिधित्व गर्ने ईच्छानुसार नाम सिफारिस गरिएको प्रदेश कार्यसमितिका एक सदस्यले बताए ।

उनी तरुण दल संस्थापक अध्यक्ष मंगलादेवी सिंह संगै मञ्च साट्ने कमै महिलाहरु खोटाङमा उपस्थित हुनुहोला। वहाँले डा. डिला संग्रौला महिला संघको सभापती रहदा केन्द्रिय सदस्यको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ।

यसैगरी राई निरन्तर तीन पटक वि.सं २०६७ देखि पार्टीको महाधिवेशन प्रतिनिधिको भुमिकामा रहदै आउनुभएको छ। यति लामो योगदान गरिसकेपछी पक्कै पनि प्रदेश सभामा कमला दिदिको प्रतिनिधित्व न्यायोचित हुन्छ र पार्टीले मूल्याकंन गर्नुपर्छ भने ठहर छ ।

यस्तै आसन् मंसिर ४ गते हुनलागेको संघ र प्रदेशको निर्वाचनका लागि नेपाली कांग्रेस खोटाङ जिल्ला कार्यसमितिले इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरिसकेको छ। र जिल्ला कार्यसमितिले सिफारिस प्रदेश कार्यसमितिमा पठाउने र प्रदेश कार्यसमितिले आफ्नो राय समेटेर केन्द्रिय कार्यसमितिमा पठाउने व्यवस्था कांग्रेसको विधानमा छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …