कांग्रेसमा उम्मेदवारी सिफारिस गर्दा कुनै रकम नलिन निर्देशन

काठमाडौँ। नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको विधानबमोजिम बाहेक अन्य कुनै पनि रकम नलिन निर्देशन जारी गरेको छ । कांग्रेसले आज सबै जिल्ला कार्यसमितिलाई एक सर्कुलर जारी गर्दै विधानबमोजिम पार्टीको क्रियाशील सदस्यता, लाभको पदमा …

कांग्रेसद्वारा विष्टको संयोजकत्वमा निर्वाचन प्रवास समन्वय प्रचार–प्रसार उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचारप्रसार उपसमिति गठन गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउन पूर्व आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति गोरख (आनन्द) …

कांग्रेस प्रचारप्रसार उपसमिति सदस्यमा क्यानाडाबाट ३ जना मनोनित

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको स्थानीय तह निर्वाचन प्रवास समन्वय प्रचारप्रसार उपसमिति सदस्यमा क्यानाडाबाट तीन जना मनोनित भएका छन। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा प्रचार–प्रसार अभियानलाई प्रभावकारी बनाउन पूर्व आमन्त्रित केन्द्रिय सदस्य समेत रहेका …

निर्वाचन आचारसंहिता आजदेखि: प्रधानमन्त्री, मन्त्रीहरू प्रचारप्रसारमा हिँड्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ आज शनिबारदेखि लागू गरेको छ । अचारसंहिता लागू भएसँगै प्रधानमन्त्री, मन्त्रीदेखि सरकारका सबै निकायमा कार्यरत उच्चपदस्थ, प्रदेश सरकार, स्थानीय सरकारका प्रतिनिधि …

जुनसुकै पार्टिको उम्मेदवारले भ्रष्टाचार गरेपनी त्यस्को बिरोध गर्नुपर्छ : तरुण अध्यक्ष गुरुङ

म्याग्दी । नेपाल तरुण दल अध्यक्ष बिद्वान गुरुङले नेपाली काङ्ग्रेस म्याग्दी जिल्ला कार्यसमितीद्वारा आयोजित कार्यकर्ता भेलालाइ सम्बोधन गर्नुहुदै जुनसुकै पार्टिको उम्मेद्वारले भ्रष्टाचार गरेको भएपनी त्यस्को बिरोध गर्नुपर्ने बताउनुभएको छ। गुरुङले स्थानियतहमा सबैभन्दा बढी भ्रष्टाचार भएको दाबीगर्दै नेपाली काङ्ग्रेसको उम्मेद्वारलाई जिताउन देशैभरिको …

स्थानीय तह निर्वाचनः घोषणापत्र बनाउँदै दलहरू

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू चुनावी प्रचारप्रसारको तयारीमा छन् । दलहरू हाल चुनावी नारा बनाउनेदेखि घोषणापत्र तयार गर्नेसम्मको काममा व्यस्त छन् । सत्ताको नेतृत्व सम्हालेको प्रमुख दल नेपाली कांग्रेसले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारा तय …

तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको जिल्ला समितिलाई स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई सर्कुलर गरेको छ । कांग्रेसले केन्द्रीय तहमा सत्ता साझेदार दलबीच गठबन्धनको मोडालिटी बन्दै गरेका कारण तत्काल उम्मेदवार नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको हो …

तरुण स्वयमसेवक परिचालन गर्ने व्यवस्था मिलाउन अध्यक्ष गुरुङको निर्देशन

काठमाडौं । नेपाल तरुण दलले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचन र दलको सांगठनिक गतिविधिलाई ध्यानमा राख्दै नेपाल तरुण दलका सम्पूर्ण जिल्ला समितिहरुलाई परिपत्र गरेको छ । दलका विद्वान गुरुङद्वारा जारि परिपत्रमा आगामी २०७९ साल बैशाख ३० गते हुने …

स्थानीय तह निर्वाचन: दैनिक साढे ६ देखि ७ लाख मतपत्र छापिँदै

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरु गरेको छ । निर्वाचनका लागि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएकोमा आयोगले कुल १ करोड ९४ लाख मतपत्र छपाइ …

मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा …