सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्कियो

काठमाडौं । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा सहमति जुट्न नसकेको …

“कांग्रेस तालमेलको पक्षमा एक ढिक्का छैन”

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णयविपरीत सत्ता गठबन्धन दलसँग चुनावी तालमेलको प्रयास थालेपछि शेखर कोइराला समूहका नेताहरूले पार्टीभित्र असन्तुष्टि जनाउदै महामन्त्री गगनकुमार थापा सोमबारको गठबन्धन बैठकमा गएनन् । सभापति देउवाले कोइराला समूहबाट निर्वाचित महामन्त्री …

एकताबद्ध बनेर कांग्रेसलाई जिताउन तरुण अध्यक्ष गुरुङको अनुरोध

नवलपरासी । नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसका उम्मेदवारहरूलाई जिताउनुपर्ने बताएका छन् । नवलपरासीको बर्दघाटमा नेपाल तरुण दल बर्दघाट नगर कार्यसमितिद्वारा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले कांग्रेसको नेतृत्वमा सरकार बनाउन कांग्रेसको जित अनिर्वाय …

गठबन्धनप्रति माधव नेपाल असन्तुष्ट, दिए गठबन्धन छाड्ने चेतावनी

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका …

६ वटै महानगरमा तालमेलको विपक्षमा कांग्रेस, कुन महानगरमा को बलियो ?

काठमाडौं । सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन् । देशका ६ वटै महानगर कार्यसमिति र महानगरका वडा समितिहरू नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले गरेको तालमेलको …

वालिङ नगरपलिका वडा न २ अध्यक्षको बलियो उम्मेदवारमा रेग्मी चर्चामा

स्याङ्जा । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलहरूको चुनावी सरगर्मी बढेको छ । यसैबीच नेपाली कांग्रेस वलिङ नगरपलिका वडा न २ को वडा अध्यक्षका लागि सहिद परिवारबाट पदमपाणि रेग्मीको उम्मेदवारि बलियो रहेको स्थानिय युवाहरुले ठहर गरेका छन …

घोषणापत्र बनाउँदै कांग्रेस, एमालेप्रति आक्रामक

संसद् भंग‚ निरन्तर संसद् अवरोध‚ जनादेशको अपमान लगायतका विषय उल्लेख गर्दै आफ्ना योजना र कार्यक्रम अघि बढाउने रणनीति काठमाडौँ ।आर्थिक समृद्धि, सामाजिक प्रगति, पूर्वाधार विस्तार, वन–वातावरणको संरक्षण र सुशासनको संकल्पलाई प्राथमिकतामा राख्दै नेपाली कांग्रेसले आसन्न चुनावका लागि घोषणापत्र तयार गर्दै …

केन्द्रमा तालमेल, जिल्लामा बेमेल

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् । स्थानीय तह निर्वाचनमा दल पाँच दलीय सत्ता गठबन्धन …

निर्वाचन निर्धारित समयमा नै हुने स्पष्ट

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ ।  निर्वाचन आयोगले निर्वाचनको प्रायः सबै तयारी पूरा भएको र सोहीअनुसार मतपत्रसमेत छापिसकेकाले अब निर्वाचन निर्धारित …

पात्रो मात्रै होइन, हाम्रो सोंच पनि फेरिनु पर्छ: कांग्रेस उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नयाँ बर्षको अबसरमा पात्रो मात्रै होइन, हाम्रो सोंच पनि फेरिनु पर्ने बताउनु भएको छ । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै गुरुङले नयाँ बर्षको अबसरमा पात्रो मात्रै होइन, हाम्रो सोंच पनि फेरिनु पर्छ  …