काठमाडौं महानगरमा ५ वर्षमा एमालेले के के ग-यो ? यसको जवाफ माग्नुपर्छ: महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार र दललाई जवाफदेहिता बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा बिहीबार क्रियाशील कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दलहरू र तिनका नेताहरू जवाफदेही हुनुपर्ने बताएका हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट काठमाडौं महानगरपालिकाको …

सकृय भुमिका निर्वाह गर्दै तरुणदल

काठमाडौं । । बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनाबि माहोललाई नेपाल तरुण दलले विभिन्न तहमा उम्मेदवारि दिएका आफ्ना उम्मेद्वारलाई जिताउन सकृय भुमिका निर्वाह गरिरहेका छन । काठमाडौं महानगर ,कागेश्वोरी मनहरा नगरपालिका ,नागर्जुन नगरपालिका लगायत काठमाडौंको विभिन्न नगरहरुमा तरुण …

चुनावको मुखैमा खोटाङ एमालेलाई झड्का: प्रभावशाली युवाहरु कांग्रेस प्रवेश

खोटाङ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनाबि  माहोल तातिरहेको बेला खोटाङको खोटेहाङ गाउँपालिका वडा नम्बर ९ द्वारा चुनावी कार्यक्रममा खोटेहाङका नेकपा एमाले युवासंघका उपाध्यक्ष सहित ३ जना प्रभावशाली युवाहरु नेकपा एमाले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका …

निर्वाचित भएपछि आफ्नै बाचा भुल्छन् जनप्रतिनिधि

काठमाडौँ, (कागेश्वरी मनोहरा) ।  उमेरले ८० वर्ष प्रवेश गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसक्नु भएको छ । पञ्चायतकालदेखि नै मतदान गर्दै आउनुभएका उहाँका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता …

वामदेव गौतमको समर्थन एकीकृत समाजवादीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि कतै नलागेका नेता वामदेव गौतम नेकपा एकीकृत समाजवादीलाई समर्थन गरेका छन् । एमाले र माओवादी केन्द्र ब्युतिएपछि उनले कम्युनिस्ट एकताका लागि अभियान चलाएका थिए । तर, सो अभियान सफल हुन सकेन । सुरुमा …

काठमाडौं महानगरपालिका: सिर्जना र केशवका लागि बालेन चुनौती

काठमाडौं । देशको संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकामा चुनावी सरगर्मी बढेको छ । पाँच दलीय गठबन्धन, नेकपा एमालेका साथै स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका दिएका छन् । काठमाडौं महानगर उम्मेदवारहरू घरदैलो कार्यक्रम गर्दै आफू नै सक्षम, बलियो, राम्रो रहेको …

दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने ओलीको दाबी

बिर्तामोड ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई …

कलाकारहरू अभिनेता भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

काठमाडौँ ।अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् ।  मंगलबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै यी तीन कलाकार कांग्रेश प्रवेश गरेका हुन् । उनीहरूलाई वरिष्ठ …

आइजिपी नियुक्तिमा कांग्रेसका नेता कोइरालाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल प्रहरीको आइजिपी नियुक्त गर्दा विधिको शासनको खिल्ली उडाउने काम भएको भन्दै असन्तुष्टि जनाएका छन । बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णय गरेको थियो।उनी तेस्रो बरियतामा रहेका एआइजी थिए। …

‘समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवीको नेतृत्वदायी भूमिका हुनुपर्छ ’

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज …