आसन्न निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने अध्यक्ष ओलीको दाबी

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न  निर्वाचनमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी  गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले आसन्न स्थानीय तह र सङ्घीय संसद  निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन …

खोटेहाङ गाउँपालिका ९ अध्यक्षमा राईको उम्मेदवारि, यस्तो छ राइले गरेको घोषणा

खोटाङ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका ९ लिच्की राम्चेमा चक्र बहादुर राईले उम्मेदवारि दिएका छन । राइले आफ्नो तलव भत्ता वापतको ७५ % रकम गरिव निमुखा जेष्ठ नागरीक तथा विपन्न वर्ग वा …

गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने सहमति

काठमाडौं । सत्ता साझेदार दलबीच पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलसँग भएको तालमेल तत्काल खारेज गर्ने सहमति भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही …

प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार

काठमाडौं । ३० वैशाखमा हुन गइरहेको स्थानीय तह निर्वाचनमा प्रमुख विपक्षी दल नेकपा एमाले सबैभन्दा बढी प्रमुख पदमा उम्मेदवार उठाउने दल बनेको छ । स्थानीय तह निर्वाचन निर्वाचन आयोगमा देशभरबाट परेको उम्मेदवारको मनोनयनको बिहीबार राति प्राप्त सूचीअनुसार ७ सय ५३ …

माओवादीका नेताहरु साँच्नै नै असमर्थ हुन् ?

काठमाडौं । केही महिनाअघि भूमिसुधारमन्त्री शशी श्रेष्ठले सुकुम्बासीहरुलाई सरकारी जग्गाको लालपुर्जा दिइन् । मन्त्री श्रेष्ठले सरकारको सम्पत्तिको दुरुपयोग गर्दै सुकुम्बासीलाई लालपुर्जा प्रदान गरेकी थिइन् । कति सरकारी जग्गा र गुठीको जग्गा व्यक्तिको नाममा पास भएको छ, त्यसलाई सोधखोज गर्न उनी …

स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४४ हजार मनोनयन दर्ता

काठमाडौं। स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४४ हजार ४१६ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले मङ्गलबार मध्याह्न साढे १२ बजे सार्वजनिक गरेको तथ्याङ्कनुसार पालिकाको प्रमुख पदमा तीन हजार ३७५ र उपप्रमुख पदमा दुई हजार ६९ …

जनसम्पर्क समिति मलेसियाद्वारा स्थानीय तह निर्वाचनको प्रचार प्रसार अभियान सुरु

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाले स्थानीय तह निर्वाचनको प्रचार प्रसार अभियान सुरु गरेको छ । समितिले सातै प्रदेशमा संयोजक तोकेर मलेसियाबाट प्रचार प्रसार अभियान सुरु गरेको हो । नेपाली जनसम्पर्क समिति मलेसियाका सभापति चोलाकान्त पंगेनीको सभापतित्वमा बसेको बैठकले स्थानीय …

भागबन्डामा कांग्रेसको हात माथि

काठमाडौं । सत्तारूढ पाँच दलले स्थानीय तह निर्वाचनका लागि ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयर पद भागबन्डा गरेका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र …

गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?

काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध दलले ११ उपमहानगर मेयर तथा उपमेयरमा पनि भागबण्डाको अन्तिम तयारी गरेका थिए । यसका लागि मंगलबार राति १० बजे बैठक बोलाइएको थियो । दिउँसोको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् । रातिको बैठकमा भने …

दिक्तेल रुपाकोट मझुवागढी मेयरमा कांग्रेसबाट भट्टराईको नाम सिफारिस

खोटाङ । आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर उम्मेद्वारको लागि तीर्थराज भट्टराईको नाम सिफारिसमा परेको छ । कांग्रेस जिल्ला कार्यसमिति खोटाङको उपसभापति समेत रहेका भट्टराईलाई नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी …