ललिता निवास जग्गा प्रकरणम: ७ जना प्रतिवादीलाई विना तारेखमा रिहा

काठमाडौं । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा उपस्थित भएका सात जनालाई विनातारेख रिहा गर्ने आदेश दिएको छ । विशेषका न्यायाधीश शिवराज अधिकारी र बालेन्द रूपाखेतीको इजलासले सोमबार ७ आरोपीलाई तारेखमा समेत नराख्ने गरी रिहा गर्न आदेश जारी गरेको हो …

हवाई उद्धारसम्बन्धी निर्देशिका जारी

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भई गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारका लागि हवाई उद्धार गर्ने भएको छ । त्यसका लागि एयर लिफ्टिङ गर्ने सम्बन्धी मापदण्ड–२०७७ जारी गरिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना सङ्क्रमण भई गम्भीर …

प्रधानमन्त्रीदेखि मन्त्री र सुरक्षा प्रमुखबाटै हेलचेक्रयाइँ, लगाउँदैनन् मास्क !

गत वर्षको फागुनबाट नेपालमा कोरोना संक्रमण शुरू भयो । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघिसकेको छ । संक्रमण बढ्दै जाँदा सरकारले कुनै पनि क्षेत्रमा काम गर्दा कसरी व्यवहार गर्ने भन्ने सन्दर्भमा प्रोटोकल तय गरेको छ । तर, सरकारका …

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरौँ

काठमाडौँ। परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गए पनि बन्दबन्दी पुनः गर्ने सरकारको कुनै योजना नरहेको बताउनुभएको छ । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले …

कोरोना माहामारीमा पनी स्थानीय तहमा विकास निर्माण कार्य तीव्रता

काठमाडौँ । कोरोना (कोभिड–१९) सङ्क्रमण भइरहे पनि स्थानीय तहमा विकास निर्माण कार्यले पछिल्लो समयमा तीव्रता पाएको छ । पछिल्लो समय कच्ची सडक कालोपत्रे, गोरेटो बाटो ग्राभेल र पक्की तथा सामुदायिक विद्यालयका भवन नयाँ निर्माण भएको पाइएको छ । यसका साथै …

दसैं नजिकिँदै- कोरोना बढदै ,महामारीका बेला कसरी मनाउने दशैं ?

काठमाडौं -दसैं जति नजिकिँदो छ उति नै कोरोना भाइरस संक्रमण बढ्दो छ। यस्तो बेला कसरी मनाउने दसैं ? सरकारले यसपटक अनलाइन वा फोनबाट आशीर्वाद लिन आग्रह गरेको छ। टीका थाप्दा हुने भेटघाट र भीडभाडले संक्रमणको समस्या बढाउने सरकारको बुझाइ छ। …

संक्रमितको संख्याले दिनहुँ रेकर्ड तोड्दै

काठमाडौं -कोभिड–१९ संक्रमणले मुलुकमा दिनहुँ रेकर्ड तोड्न थालेको छ । शनिबार कोरोना संक्रमणको दर हालसम्मकै उच्च भएको छ । १९ हजार ३ सय २० जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८ जना (२५.९२ प्रतिशत) मा संक्रमण देखिएको हो । शुक्रबार …

यसरी भयो डा.केसी र सरकारबीच सहमति

काठमाडौं -सरकार र डा. केसी पक्ष टोलीबीच शनिबार दिनभर वार्ता हुन सकेको थिएन । शुक्रबार रातिको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित शनिबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीलाई भेटेपछि …

निजी स्रोतका २८ हजार शिक्षक तलबबाट वञ्चित

भरतपुर। देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका शिक्षक छन् भने ४७ जना निजी स्रोतका …

स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म दिने तयारी

काठमाडौ । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ । कोषले यसअघि करारमा रहेका योगदानकर्तालाई मात्रै स्वास्थ्य उपचारका लागि वार्षिक एक लाख दिने व्यवस्था …