अढाई महिनामा १४ बलात्कृत

काठमाडौं-कञ्चनपुरको लालझाडी गाउँपालिका–४ की १९ वर्षीया युवती असोज १५ गते स्थानीय शनिदेव रानाबाट बलात्कृत भइन् । प्रहरीका अनुसार दिउँसो घरमा कोही नभएका बेला उनलाई शनिदेवले बलात्कार गरेका हुन् । घटनाको दोस्रो दिन युवतीकै जाहेरीका आधारमा शनिलाई पक्राउ गरेको जिल्ला प्रहरी …

डा. केसीको धड्कन असामान्य

काठमाडौं-अनशनरत डा. गोविन्द केसीको मुटुमा हरेक मिनेटमा असामान्य धड्कन देखिएको छ । यसबाट एक्कासि मुटुले काम गर्न नसक्ने (सडन कार्डियाक एरेस्ट) जोखिम बढेको र यसअघिका अनशनभन्दा स्वास्थ्यस्थिति जटिल देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ६४ वर्ष पुगिसकेका डा. केसीको …

अवस्था डरलाग्दो, संक्रमित एक लाख नाघे, संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । योसँगै संक्रमणको अवस्था डरलाग्दो बनेको छ । शुक्रबार देशभर २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । पछिल्लो २४ …

किन हुन सकेन डा. केसी र सरकारबीच वार्ता ?

काठमाडौं-सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता भंग भएको छ । दोस्रो दिन शुक्रबार भएको वार्तामा सहमति नभएपछि डा. केसीतर्फको वार्ता टोलीले आन्दोलनका थप कार्यक्रम गर्ने चेतावनी दिएको छ । वार्ता टोली संयोजक डा. जीवन क्षत्रीले वार्ताबाट सरकार पछि हटेकाले …

थप चारवटा हवाई रुट खोल्न सकारात्मक

काठमाडौँ । लामो समयदेखि चर्चामा मात्र रहेको भारतबाट नेपाल प्रवेश गर्ने हवाई नाका थप्ने विषय निष्कर्षमा पु¥याउन छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राबीच शुक्रबार मन्त्रालयमा भएको भेटमा भैरहवासँगै …

पानीको मूल्यमा मनपरी, मूल्य बढाउने अनुमति छैन : विभाग

काठमाडौँ । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर वाणिज्यले तोकेको अधिकतम बिक्री मूल्य (एमआरपी)का आधारमा मूल्य बढाएको दाबी …

उपत्यकाका अदालतको सेवा प्रवाहमा सङ्कुचन

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन भएको छ । न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, नक्कली शैक्षिक …

न्यायाधीशको तर्क : १ हजार दिने सहमति रहेछ, कसरी बलात्कार ?

काठमाडौं-रकमको लेनदेनको मौखिक सहमतिपछि करणी (कानुनी भाषामा शारीरिक सम्पर्क) भएको देखिएको भन्दै जिल्ला अदालत मोरङले बलात्कारका आरोपितलाई एक लाख रुपैयाँ धरौटीमा छाडेको छ । जिल्ला न्यायाधीश राजकुमार कोइरालाको इजलासले आरोपित काजी भनिने काजीमान श्रेष्ठलाई धरौटीमा रिहा गरेको हो । आदेशमा …

मुआब्जा नीति ल्याउने तयारी

काठमाडौँ । सरकारले मुुआब्जा नीति ल्याउनका लागि गृहकार्य अगाडि बढाएको छ । मुलुकले अहिले रेलमार्ग, सुरुङमार्ग, जलविद्युत्, सडकलगायतका ठूला–ठूला आयोजनाहरू निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय जटिल बन्दै गएकाले त्यसलाई सरलीकृत गर्न मुुआब्जा नीति ल्याउन लागिएको …

अन्धकार सिंहदरबार

समय : बुधबार राति ११ बजे । स्थान : देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार । काठमाडौं । सिंहदरबार बाहिर पर्खालसँगै चारैतर्फ बिजुली र सोलारजडित गरी १ सय ६ वटा पोल गाडिएका छन् । त्यसमध्ये ३१ पोलमा बत्ती बल्छन्, ७५ पोलमा …