५८ प्रतिशत सक्रिय संक्रमित राजधानीका

काठमाडौँ-मुलुकमा पछिल्लो २४ घण्टामा सय जनाको पीसीआर परीक्षण गर्दा करिब २४ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । यो पीसीआर परीक्षणमा देखिएको हालसम्मकै बढी संक्रमण दर हो । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार १८ हजार ४ सय ७३ जनाको पीसीआर गरिएको थियो । जसको २३.६२ …

डा. केसीको स्वास्थ्य जटिल

काठमाडाैं-सरकार र डा. गोविन्द केसी पक्षबीच बिहीबार वार्ता भए पनि त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा. दिव्यासिंह शाह र निर्देशक डा. दिनेश काफ्लेको बर्खास्तीसम्बन्धी विषयका कारण निष्कर्षमा पुग्न सकेन । दुवैतर्फका टोलीले भने वार्ता …

मेडिकल कलेज सञ्चालक र सत्ता सम्बन्ध: “म पिटे जस्तो गर्छु त रोय जस्तो गर”

काठमाडाैं-अतिरिक्त शुल्क फिर्ता नगरे सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गत वर्ष निजी मेडिकल कलेजहरूलाई चेतावनी दिए । प्रधानमन्त्रीको निर्देशनमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गर्‍यो र १२ वटा मेडिकल कलेजले विद्यार्थी तथा …

प्रधानमन्त्रीको सचिवालयका तीन सदस्य कोरोना संक्रमण मुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सचिवालयका तीन सदस्य एकैपटक कोरोना संक्रमण मुक्त हुनभएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहनु भएका परिवारका …

११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा

काठमाडौँ । न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । बुधबारको परिषद् बैठकले दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले हालै नियुक्त भएका २९ जनाको पदस्थापन पनि गरेको छ । परिषद्को निर्णय अनुसार …

जीवनस्तर उकास्न उत्तरी क्षेत्र पूर्वाधार कार्यक्रम

काठमाडौँ । नेपालको चीनसँग सिमाना जोडिएका उच्च पहाडी १५ जिल्लाका १२६ स्थानीय तहमा यस वर्षदेखि उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मानव विकास सूचाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका वर्ग र समुदायलाई सार्वजनिक सेवामा पहुँच …

युवती तस्करीको नयाँ जुक्ति

काठमाडौं-“राम्रो काम त छैन”एक युवक १९ वर्षीय किशोरीसँग भन्छन् । किशोरी लजाएजस्ती देखिन्छिन् । त्यसपछि युवक फित्ताले उनको उचाइ नाप्न थाल्छन् । किशोरी तनक्क तन्किएर उभिन्छिन् । उचाइ ५ फिट ६ इन्च देखिन्छ । युवकले हात देखाउन लगाउँछन् । किशोरी …

भत्ताका लागि जोखिम मोलेरै बैठक !

काठमाडौं-उपत्यकामा कोभिड संक्रमितको संख्या दिनैपिच्छे बढिरहेको छ । तर कानुन निर्माणको जिम्मेवारी पाएको संसदीय समितिले भने बैठक, प्रशिक्षणलगायतका गतिविधि रोकेको छैन । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आउजाउ गर्ने सांसद र कर्मचारीलाई कोभिड देखिएका घटना सार्वजनिक भइरहेका बेला समितिको गतिविधि …

समस्याले सम्भावना निम्त्याउँछ,नयाँ बसपार्कमा पनि अनलाइन टिकट बुकिङ्ग प्रणाली

काठमाडौँ । समस्याले सम्भावना निम्त्याउँछ, काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कको हकमा पनि त्यस्तै भयो । कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी भएपछि मानिसहरू कार्यालयको काम घरबाटै गर्दैगर्दा अनलाइनको प्रयोग बाध्यकारी बन्यो । नयाँ बसपार्कको हकमा त्यो बाध्यता अवसर बन्यो । काठमाडौँको नयाँ …

फेरि जनतालाई धोका नहोस् : डा. गोविन्द के.सी.

काठमाडाैं। चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी रहने बताएका छन् । २४ दिनदेखि अनशनरत उनले बुधबार राति कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै जनदबाबबाट बाध्य भएर सम्झौता गर्ने र पुनः उल्लंघन गर्ने चक्र …