समन्वयमा सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौँ, भदौ २७ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले कोरोना नियन्त्रण, रोकथाम तथा उपचारसँग सम्बन्धित मन्त्रालय र निकाय सँगको समन्वयमा सार्वजनिक यातायात सञ्चालनबारे निर्णय गरिने बताउनुभएको छ ।  असोज १ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्छ भने …

रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो

विराटनगर : घटना १ भदौ १३ मा विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आयो। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्धको शव आफन्तले दाहसंस्कार गर्न लैजाँदै गर्दा रिपोर्ट आएको …

लाइसेन्स नवीकरण खुल्यो, कहिले हुन्छ वितरण ?

काठमाडाैं -कोरोना संक्रमण तीव्र भइरहेकै अवस्थामा भीडभाड बढेसँगै यातायात कार्यालयमा बन्द सेवा सुरु हुन थालेका छन् । काठमाडौं उपत्यकामा तीन साता लामो निषेधाज्ञा बुधबार मध्यरातिदेखि सकिएसँगै बिहीबारदेखि नै यातायात कार्यालय खुलेका हुन् । यातायात व्यवस्था कार्यालय चाबहिल प्रमुख विष्णु भट्टराईले …

एसिड पीडितको उपचार, शिक्षा र जीविकाको प्रबन्ध अब सरकारले गर्ने

एसिड आक्रमणबाट पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध अब सरकारले गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पीडितको सम्पूर्ण जिम्मा सरकारले लिने घोषणा गर्दै त्यससम्बन्धी आवश्यक व्यवस्थापन गर्न सरकारी सबै निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले बिहीबार एसिड …

कोरोनाबाट कसरी बच्‍ने ?

खोक्दा, हाच्छिउँ गर्दा वा बोल्दा मुख र नाकबाट निस्कने छिटाबाट एकअर्कामा सजिलै भाइरस सर्ने भएकाले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न मन्त्रालयको आग्रह काठमाडौँ — स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम हरेक दिन अपराह्न सवा ४ बजे कोराना अपडेट लिएर उपस्थित हुन्छन् । …

देशभर कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो,काठमाडौं उपत्यकामा मात्रै १० हजार नाघे

देशभर कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार कुल संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको हो । बिहीबार मात्र एक हजार २ सय ४६ नयाँ संक्रमित थपिएका छन् । बढी जनघनत्व …

काठमाडौँ–रक्सौल रेलमार्ग : भारतद्वारा डीपीआरको प्रस्ताव

काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ । अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसन लिमिटेडले अनुमति माग गरेको हो । …

आकासियो आलुको मूल्य

काठमाडाैं -ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवा बुङकुलुङ भोटेगाउँका क्रिक्या शेर्पाले भदौ दोस्रो साता सुवास आचार्यलाई ९० किलो आलु बेचे । घरमै आएका उनलाई प्रतिकिलो ८० रुपैयाँमा दिए । उसिनेर खान मिल्ने किसिमका ठुल्ठूला दाना आलु पाएका आचार्य सदरमुकाम फुङलिङको तोक्मेडाँडामा प्रतिकिलो …

अन्तर्राष्ट्रिय उडान थपिने, आन्तरिक उडान पनि खोलिने

काठमाडौँ- सरकारले नियमित उडान सङ्ख्या थप गर्नेभएको छ । अहिले दैनिक दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान भइरहेकामा वायु सेवा कम्पनीले थप उडान माग गरेमा अनुमति प्रदान गर्ने निर्णय भएको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति पर्यटन …

वैकल्पिक विधिको पठनपाठनलाई मान्यता

काठमाडौं -सरकारले कोरोना भाइरसको सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीको शैक्षिक सत्रलाई सदुपयोग गर्ने वैकल्पिक विधिको पठनपाठनलाई औपचारिक रूपमा मान्यता दिएको छ । शिक्षण सिकाइ कार्यलाई निरन्तर, प्रभावकारी र व्यवस्थित गर्ने तथा दूर र खुला शिक्षा लगायतका प्रणालीलाई तत्काल सिकाइ सहजीकरणको प्रणालीका लागि …