सम्पत्ति विवरण नबुझाउने १७ हजार नेता तथा कर्मचारी कारवाहीमा

काठमाडाैं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने राजनीतिक नियुक्ति पाएका नेता तथा कर्मचारीलाई जनही पाँच हजार रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । कानुनको पालना नगर्ने १७ हजार १८५ जना नेता तथा कर्मचारीले पाँच हजार जरिवाना तिर्नुपर्ने भएको छ । …

सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु मुख्य चुनौती-प्रधानमन्त्री ओली

काठमाडौँ, । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीले उब्जाएको सङ्कटको घडीमा मानिसलाई गरिब हुनबाट रोक्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५औँ साधारण सभाको अवसरमा बिहीबार आयोजना गरिएको ‘गरिबी चौबाटोमा ः भविष्यलाई सुन्दर बनाउन नेतृत्व र बहुआयामिक गरिबी …

नेपाल–चीनबीचको ११ नम्बर सीमास्तम्भ भेटियो

सिमकोट,। लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका–६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्षअघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो वा खोजी नै …

केरुङ–काठमाडौँ रेलको डीपीआर ताकेता

काठमाडौँ – चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ । कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ रेलमार्गको बृहत् …

‘कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि नयाँ व्यवस्था’

काठमाडाैं- कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका सबैखाले समस्या समाधानका लागि नयाँ व्यवस्था लागू गर्न लागेको बताएका छन् । नयाँ व्यवस्थाबिना कृषि क्षेत्रको बृहत्तर विकास सम्भव नरहेको उनको दाबी छ । झापाको बिर्तामोडमा बुधबार बिहान पत्रकारसँगको भेटमा …

चीनले विश्वलाई नै संक्रमित बनाएको ट्रम्पको दाबीले दुई देशबीच चर्कियो विवाद

काठमाडाैं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘कोरोना भाइरस (कोभिड–१९) फैलिनुमा चीन जिम्मेवार रहेको’ बताएपछि राष्ट्रसंघीय महासभामा दुई देशबीचको तनाव थप चर्केको छ । ट्रम्पले भाइरसको महामारी फैलिएको विषयमा चीनलाई जवाफदेही बनाउनुपर्ने बताएका छन् । त्यसको प्रतिक्रियामा चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘कुनै …

पुनः बन्दाबन्दी गर्न सिफारिस

काठमाडाैं – कोरोना भाइरस (कोभिड–१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । अहिले सक्रिय सङ्क्रमितको …

सामुदायिक विद्यालयका शिक्षक घरदैलोमा पठाइँदै

काठमाडौँ – सरकारले वैकल्पिक विधिको पठनपाठन प्रक्रियामा आबद्ध हुन नसकेका विद्यार्थीको सिकाइ सुनिश्चित गर्न सामुुदायिक विद्यालयका शिक्षकलाई विद्यार्थीकै घरदैलोमा पठाउने कार्ययोजना कार्यान्वयनमा ल्याउने भएको छ । खासगरी अपाङ्गता भएका विद्यार्थीलाई तिनको घरदैलोमा पुगेर सिकाइ सुनिश्चित गर्न सहज होस् भनेर यसै …

कोरोना भाइरसको औषधि एन्टिभाइरल फाभिर-२०० नेपालमै उत्पादन

काठमाडाैं – कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधि मध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ । विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात् प्रयोग गरिरहेको यो …

लगातारको वर्षाले अझै बाढी, पहिरो र डुबानको जोखिम कायमै

काठमाडौँ- मनसुन पुनः सक्रिय भएसँगै मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरो र डुबानजन्य विपद्का कारण ६७ जिल्लामा हालसम्म ३०७ को ज्यान गइसकेको छ । मनसुन सकिने बेलामा पुनः लगातार परेको वर्षाले अझै बाढी, पहिरो र डुुबानको जोखिम बढेको छ । राष्ट्रिय …