ललितपुर महानगरपालिकामा कोरोना सङ्क्रमण नियन्त्रणभित्रै

ललितपुर- ललितपुर महानगरपालिकाभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणभित्रै रहेको छ । कोरोना रोकथाम र नियन्त्रणमा व्यवस्थित समूह परिचालन, सङ्क्रमितको नियमित ‘फलोअप’ तथा ‘कन्ट्याक्ट ट्रेसिङ’ एवं प्रारम्भदेखि नै व्यवस्थित क्वारेन्टाइन निर्माण गरेकाले कोरोना रोकथाम भएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका प्रमुख …

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बनाउनुपर्छ ,प्रधानमन्त्रीबाट उच्चस्तरीय बैठकलाई सम्बोधन

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घलाई सुदृढ र सशक्त पार्नु सम्पूर्ण सदस्य राष्ट्रहरूको सामूहिक जिम्मेवारी भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७५औँ वार्षिकोत्सवको अवसरमा मङ्गलबार एक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घ निरन्तरता र रूपान्तरणसँगै पुस्तान्तरणको दोबाटोमा रहेकाले …

विद्युतीय राहदानी छपाइको टेन्डर दोस्रो पटक रद्द

काठमाडाैं -परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द गरेको छ ।विभागले सोमवार राहदानी छपाइको टेन्डर रद्द गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने मापदण्ड …

ओली र प्रचण्ड विरुद्धको अवहेलना मुद्दा तामेलीमा

काठमाडाै – सर्वोच्च अदालतले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्षका हैसियतमा …

वर्षा केही दिन जारी रहने

काठमाडौँ – यस वर्षको मनसुन थप लम्बिने भएको छ । केही दिनदेखि वर्षा सक्रिय भएसँगै यस वर्षको मौसम लम्बिने जानकारी जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दिएको छ । बुधबार अर्थात् सेप्टेम्बर २३ यस वर्षको मनसुन सकिने दिन हो । मौसमविद् …

असोज दोस्रो साताबाट नियमित तर्फको स्नातक तथा स्नातकोत्तर तर्फको परीक्षा सञ्चालन

काठमाडौँ, असोज ६ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण कायमै रहे पनि त्यसबाट जोगिँदै विश्वविद्यालयहरूले परीक्षा सञ्चालन गर्न थालेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका हुन् । त्यस क्रममा स्नातक तथा स्नातकोत्तर तहको …

३४ अर्ब ८४ करोड शंकास्पद कारोबार

काठमाडाैं असोज ५ गते। गैरकानुनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा केही नेपाली कम्पनीहरू संलग्न रहेको र तिनले त्यस्तो कारोबार स्थापित बैंकहरूमार्फत नै गरेको खुलासा भएको छ । वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने अमेरिकाको सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ …

बलिउड फिल्म निर्माता तथा निर्देशक अनुरागलाई यौन शोषणको आरोप

काठमाडाैं असोज ५ गते। बलिउडका फिल्म निर्माता तथा निर्देशक अनुराग कश्यपलाई अभिनेत्री पायल घोषले यौन शोषण गरेको आरोप लगाएकी छन् । ‘पाटेलकी पन्जाबी शादी’, ‘साथ निभाना साथीया’ जस्ता प्रोजेक्टमा काम गरिसकेकी पायलले आफूमाथि अनुरागले बलात्कार प्रयास गरेको आरोप लगाएकी हुन् …

गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

काठमाडौँ, असोज ५ गते । सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न …

नेपाल–चीन मित्रता विकास केन्द्रित

काठमाडौँ, असोज ५ गते । चीनका राष्ट्रपति सी चिनफिङले नेपाल र चीनबीचको मित्रता विकास केन्द्रित भएको बताउनुभएको छ । उहाँले नेपालको विकासमा चीनको सधैँ साथ रहेकोसमेत जनाउनुुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बधाई सन्देश पठाउनुहुँदै चीनका राष्ट्रपति …