नेकपामा भागबण्डा मिलाउन ३ मन्त्रालय टुक्राइंदै

सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ। संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले …

चैतमा डीआईजी संख्या कटौती गरेको सरकारले फेरी थप्दै , पाँच दरबन्दी थप्न गृहको प्रस्ताव

सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ । गत २८ चैतमा डीआईजी संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँचवटा दरबन्दी थप्न तयारी अघि बढाएको हो । नेपाल प्रहरीमा हाल दुई डीआईजीको …

सरकारको कमजोरीको फाइदा उठाउँदै निजी प्रयोगशाला ,घटाएनन् पीसीआर शुल्क

सरकारको कमजोरीको फाइदा उठाउँदै काठमाडौं उपत्यकाका आठवटा निजी प्रयोगशालाले १३ दिनमा साढे १७ हजार जनाको पीसीआर गर्दा तोकिएभन्दा ३ करोड ५२ लाख रुपैयाँ बढी लिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २८ मा कोरोना संक्रमण छुट्याउने पीसीआर परीक्षणको …

‘जहाँ भीड, त्यहीं संक्रमण विस्तार’

काठमाडाैं।मुलुकमा कोभिड–१९ का कुल संक्रमित र सक्रिय संक्रमितमध्ये करिब एक तिहाइ वाग्मती प्रदेशमा रहेका छन् । पछिल्लो समय हरेक दिन संक्रमण पुष्टि भएकामा आधाजसो काठमाडौं उपत्यकाका हुने गरेका छन् । बिहीबार १ हजार ४ सय ९७ नयाँ संक्रमित देखिएकामा उपत्यकाका …

“गल्ती बोलें, क्षमा चाहन्छु”

काठमाडाैं ।चीनले नेपाली भू–भाग अतिक्रमण गरेको भनी ‘विवादास्पद अभिव्यक्ति’ दिएका हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले ‘गल्ती बोलें, क्षमा चाहन्छु’ भन्दै गृह मन्त्रालयलाई स्पष्टीकरण दिएका छन् । गृहले बुधबार हमाललाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । गृहको प्रशासन महाशाखामा …

कोरोना संक्रमित व्यवस्थापनमा पन्छिँदै सरकार,पोजिटिभ संक्रमितलाई पनि घर पठाइयो

काठमाडाैं ।लक्षण देखिएका हुन् वा नदेखिएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड छ । लक्षण भएका संक्रमितको संख्या बढेपछि अस्पतालले भने एक सातामै घर पठाउन थालेको छ । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले …

बलात्कार घटना लुकाउन पैसाको ‘अफर’ नस्विकारे परिवारलाई ज्यान मार्ने धम्की

काठमाडाैं ।सामूहिक बलात्कारमा परेकी धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया किशोरीले घटना लुकाउन पैसाको ‘अफर’ नस्विकारेपछि उनको परिवारलाई ज्यान मार्ने धम्की दिन थालिएको छ । बलात्कारमा संलग्नहरूका परिवारले १२ लाख रुपैयाँ एकमुष्ट दिएर मुद्दा गाउँमै मिलाउन विभिन्न माध्यमबाट दबाब दिइरहेको …

पहिरोले थिचिएको छिमेकीको घरभित्रबाट ‘गुहार, गुहार’ को आवाज आएपछि….

काठमाडाैं ।पहिरोले थिचिएको छिमेकीको घरभित्रबाट ‘गुहार, गुहार’ को आवाज आएपछि दुर्गा लुइँटेल झसंग भए । एकछिनसम्म केही मेसो पाएनन् । ‘बचाऊ, बचाऊ’ भन्दै चलेको रुवाबासी बाहिरैसम्म सुनिन्थ्यो । उनीसँगै भएका अरू छिमेकीले पनि यताउता हेरे । उद्धार गर्ने ठाउँ भेटिएन …

चौतर्फी बिरोधपछी बल्ल गयो मन्त्रिपरिषद्मा कुलमानलाई पुनः नियुक्ति गर्ने प्रस्ताव

काठमाडौँ, ।नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहितका उपकार्यकारी निर्देशकलाई मन्त्रालयमा बोलाएर दिएको निर्देशनको क्रममा उक्त …

मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध

काठमाडौँ, । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार स्विजरल्यान्डका राष्ट्रपति सिमोनता सोमारुगासँग टेलिफोनवार्ता गर्नुभएको छ ।  वार्ताका क्रममा दुई राष्ट्रपतिले द्विपक्षीय सम्बन्धको समग्र स्थितिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो । कोभिड–१९ को प्रसार नियन्त्रण गर्न नेपाल र स्विजरल्यान्डले अपनाएको विविध उपायका बारेमा अनुभव आदानप्रदान …