कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै

काठमाडौँ। रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि …

पीसीआर मशिन खरिदमा यस्तो भ्रष्टाचार

काठमाडाैं-कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका निमित्त महंगोमा स्वास्थ्य सामग्री खरिद गरी अनियमितता गरेको पाइएको छ । सप्तरीको राजविराज, धनुषाको जनकपुर र रौतहटको गौरमा कोरोना परीक्षणका लागि ‘रियल टाइम’ पीसीआर मेसिनसहित विभिन्न १४ थान उपकरण खरिदमा करोडौं भ्रष्टाचार भएको …

स्थानीय तहमा बजेट छर्ने प्रवृत्ति : कतै अभाव कतै खातैखात

काठमाडौँ। स्थानीय तहमा गएको तीनै तहको बजेट धेरै योजना छर्ने प्रवृत्तिले विकास निर्माणका काम अधुरा र अलपत्र पर्ने गरेका छन् । विकास निर्माणका काममा साधन र स्रोत छरिँदा सरकारको लगानी बालुवामा पानीजस्तै भएका छन् । व्यवस्थित विकास नीतिको अभावमा पहुँच पुगेका स्थानीय …

मन्त्री हेरफेरमा ओली–प्रचण्डबीच देखिएका जटिलता,यस्तो छ वामदेवको आग्रह

काठमाडाैं-मन्त्रिपरिषद् पुनर्गठन गर्न सत्तारूढ दल नेकपाका २ अध्यक्ष लगातार छलफलमा बसे पनि मापदण्डको टुंगो लागेको छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहीबारयता भेटवार्ता भइरहे पनि कस्तो मापदण्ड अपनाउने भनेर निष्कर्षमा नपुगेको नेताहरूको भनाइ छ । त्यही …

तातोपानी र रसुवागढी नाका खोल्न चीन सकारात्मक

काठमाडौँ। तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो ।  मङ्गलबार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो अनलाइन बैठकमा कोरोना भाइरस (कोभिड–१९)को …

चाडबाड नजिकिँदै गर्दा व्यापारीको ठगीधन्दा, सरकार मुकदर्शक !

काठमाडौं-दशैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा …

नेपाल र भारत कालापानी सीमा क्षेत्रको प्रमाण जुटाउन बल्ल खटाउदै विज्ञ टोली

काठमाडौं-नेपाल र भारत सीमा क्षेत्रमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा प्रमाण जुटाउन विज्ञ टोेली खटिएको छ । सो भूमि नेपालको दाबीलाई प्रमाणित गर्न ऐतिहासिक तथ्य र खोजहरूको अध्ययन गरेर असोजभित्रै प्रतिवेदन बुझाउने गरी नीति अनुसन्धान प्रतिष्ठान विकास समितिका कार्यकारी …

बलात्कारपछि हत्या गरिएकी बालिकाको शव ६ दिन बित्दा समेत उठेन

बलात्कारपछि हत्या गरिएकी बालिका सम्झना कामीको शव परिवारले बुझ्न मानेको छैन । घटना भएको ६ दिन भइसक्दा पनि अपराधीलाई कानुनी दायरामा ल्याउने विषयमा प्रहरीबाट चित्तबुझ्दो जवाफ नआएको भन्दै शव उठाउन नमानेको हो । बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई पत्ता लगाइसकेको …

बलात्कारीलाई मृत्युदण्ड दिने कानून ल्याउन महिला सांसदहरूको माग

संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसदले बलात्कारका दोषीलाई कडा कारबाहीको कानुनी व्यवस्था गर्न संविधान संशोधन गर्नुपर्ने माग अघि सारेका छन् । बालिका बलात्कार र हत्याजस्तो जघन्य अपराधमा संलग्नलाई कडा कारबाहीको व्यवस्था संविधानमा नहुँदा त्यस्ता घटनामा कमी नआएको …

प्रहरी समायोजनको बाटो खुल्यो

काठमाडौँ । उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गर्नुभएसँगै सुरक्षा जिम्मेवारीको विषय टुङ्गिएको हो ।  …