अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

काठमाडौं । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् । निजी तथा सरकारी अस्पतालको अमानवीय व्यवहारका कारण गम्भीर बिरामी निकै सकसमा पर्न थालेका हुन् । …

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ । पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु …

“डेट एक्सपायर” खाद्य वस्तु बिक्री गर्ने संस्थानलाई संरक्षण

काठमाडौं बालाजुस्थित दुग्ध विकास संस्थानको दुग्ध वितरण आयोजनामा रहेको कोल्डस्टोरमा राखिएका बटरका बक्स । यहाँका प्रायः बक्समा लेबल थिएन । काठमाडौं महानगरपालिका अन्तर्गत रहेको कृषि विभागले गत आइतबार र मंगलबार क्रमशः खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम र दुग्ध विकास …

चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन: न भौतिक दुरी न सतर्कता !

काठमाडौं । नेपालीको महान् चाड दसैं आज (शनिबार)देखि सुरु हुँदै गर्दा सर्वसाधारणले चाडपर्व केन्द्रित जनस्वास्थ्य मापदण्डको उल्लंघन गर्ने क्रम ह्वात्तै बढेको छ । जसका कारण कोरोना संक्रमण दर पनि बढ्न पुगेको छ । कोरोना भाइरस जोखिमलाई मध्यनजर गर्दै सरकारले चाडपर्व …

आज घटस्थापना, उत्तम साइत बिहान १० बजेर १९ मिनेटमा:

ललितपुर । कोरोना भाइरसको महामारीका बीच नेपालीको महान् पर्व बडादसैं आज (शनिबार)बाट सुरु भएको छ । संकटका बीच पनि नेपालीहरू दसैंको आगमनसँगै खुसी साट्ने योजनामा जुटेका छन् । सुरक्षाका विधि तथा मापदण्ड अपनाएर दसंै मनाउन सरकारले सम्पूर्ण नेपालीलाई आग्रह गर्दै …

भोकमरीको सूचीमा नेपाल ७३औं स्थानमा

काठमाडौं । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३आंै स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार नेपाल विश्वका ११७ देशमध्ये भोकमरीको ७३औं स्थानमा पुगेको हो । सरकारकै एक प्रतिवेदनअनुसार नेपालमा करिब २० लाख जनसंख्या खाद्य …

यातायात निर्देशिका जारी

काठमाडौँ । चाडपर्वको समयमा सार्वजनिक यातायात सेवालाई थप सहज, सुरक्षित र प्रविधिमैत्री बनाउन यातायात व्यवस्था विभागले चाडपर्व लक्षित यातायात निर्देशिका जारी गरेको छ । कोभिड–१९ को बढ्दो जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यसहित बसपार्क लगायतका ठाउँहरूमा रहेको टिकट बिक्री कक्षमा हुने भीड …

नयाँ अर्थमन्त्रीका अप्ठ्यारा, मन्त्रिपरिषद् पुनर्गठनले नेकपामा फेरि कलह

पूर्व अर्थसचिव रामेश्‍वर खनाल भन्छन् : भोकले मर्नुभन्दा रोगले नै मरियोस् भनेर भारत जाने लर्को छ, उहाँको पहिलो चुनौती भनेकै ती मान्छेको ताँतीलाई बन्द गरेर यहीँ गुजारा गर्ने वातावरण बनाउनु हो । काठमाडौँ — विष्णु पौडेल पहिलो पटक अर्थमन्त्री हुनुभन्दा अघिल्लो …

हुम्लामा चीनले २ किलोमिटर नेपाली भूमि मिचेको ठहर:कांग्रेस

काठमाडाैं- कांग्रेसले उत्तरी छिमेकी चीनले हुम्लाको सीमा क्षेत्रमा २ किलोमिटर नेपाली भूमि मिचेको ठहर गरेको छ । नेता जीवनबहादुर शाहीको नेतृत्वको टोलीले दिएको अध्ययन प्रतिवेदनका आधारमा कांग्रेसले यस्तो ठहर गरेको हो । कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका शाही …

बढ्न थाल्यो सवारी कर्जा

काठमाडौं-दशैँको माहोल र बैङ्क तथा अटोमोबाइल कम्पनीका अफरले सवारी कर्जामा ग्राहक तानिन थालेका छन् । तथापि कोरोना सङ्क्रमणको त्रासले विगतका वर्षमा जस्तै दशैँमय वातावरण भने बन्न सकेको छैन । चाडबाड आउँदै गर्दा सवारीसाधन बिक्रेतासँगै बैङ्कहरूले पनि आक्रामक र प्रतिस्पर्धी अफर …