कोरोना संक्रमित ९० प्रतिशतलाई अक्सिजन आवश्यक

काठमाडौँ ।कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेमध्ये करिब ९० प्रतिशतलाई अक्सिजन आवश्यक पर्ने विज्ञले बताएका छन् । गत वर्ष यो दर करिब ६० प्रतिशत रहेको त्रिवि शिक्षण अस्पताल कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए । …

कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा कञ्चनपुर

कञ्चनपुर । भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुर कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमा परेको छ । भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमा नाका हँुदै भारतबाट फर्कनेको सङ्ख्या दिनहुँ बढिरहेको छ । भारतबाट फर्केकामध्ये अधिकांशमा कोरोना भाइरस …

पछील्लो २४ घण्टामा १ हजार ६६७ जनामा सङ्क्रमण पुष्टि, ११ सङ्क्रमितको मृत्यु

काठमाडौं। पछील्लो २४ घण्टामा नेपालमा १ हजार ६६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि साथै ११ जना सङ्क्रमितको मृत्यु भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा १ हजार ६६७ जनामा सङ्क्रमण …

जनताधन माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षक गरी ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि

बागलुङ । बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जना विद्यार्थीमा कोरोना भाईरस  सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा मंगलबार गरिएको पिसिआर परीक्षणमा विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना सङ्क्रमण पुष्टि …

कोरोना भाइरस: ब्रजिल, दक्षिण अफ्रिका र यूकेपछि भेटिएको भारतीय भेरिअन्ट कस्तो हो?

भारतमा पहिलो पटक भेटिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट यूकेमा पत्ता लागेको छ। स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवंशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुनसक्ने र यसअघिको सङ्क्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने बताएका छन्। यसबारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू …

पछील्लो २४ घण्टामा थप १ हजार २२७ जनामा सङ्क्रमण पुष्टि, ८ जना सङ्क्रमितको मृत्यु

काठमाडौ । पछील्लो २४ घण्टामा नेपालमा १ हजार २२७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठजना सङ्क्रमितको मृत्यु पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा सात हजार एक जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा एकहजार २२७ जना कोभिडबाट सङ्क्रमित भएको पहिचान …

खोपको दोस्रो मात्रा मङ्गलबारदेखि

काठमाडौँ । सरकारले मङ्गलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. …

कोरोनाको नयाँ भेरियन्ट: एकै दिन हजार बढी संक्रमित, यस्ता लक्षण देखिए सचेत रहनुहोस्

काठमाडौं । केही दिनयता नेपालमा कोरोनाको नयाँ भेरियन्ट समुदायस्तरमै फैलिएपछि यसबाट प्रभावितको संख्या दिनानुदिन हवात्तै बढ्न थालेको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या आइतबार चार अंकमा पुगेको छ । केही दिनयता संक्रमणदर अत्यधिक रूपमा बढ्दै गएको हो । स्वास्थ्य …

बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरीमा आकस्मिक अवतरण

काठमाडौँ। मौसमका कारण धादिङको गजुरीस्थित बजारमा दुई हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण् गरिएको हो । आकस्मिकरूपमा अवतरण गर्ने हेलिकोप्टरमा मनाङ एयर र अल्टिच्युड कम्पनीका हुन् । काठमाडौँमा …

सङ्क्रमणलाई ध्यानमा राख्दै एअरलाइन्सद्वारा स्वास्थ्य मापदण्डमा कडाइ

काठमाडौँ । दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै यती एअरलाइन्सले स्वास्थ्य मापदण्डलाई कडाइ गरेको छ । लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य सतर्कतालाई प्राथमिकता राखेर उडान शुरु गरेको यतीले दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै स्वास्थ्य मापदण्डलाई कडाइ गरेको हो । यात्रुलाई सुरक्षित …