सुदुरपश्चिममा ५ प्रतिशतको मात्र कोरोना परिक्षण

कञ्चनपुर  । सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमण फैलिएपछि नौ महिना  अवधिमा आरटी-पिसिआर पद्धतिबाट एक लाख २४ हजार ८६१ जनाको नमूना परीक्षण गरिएको छ । यो प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को चार दशमलव ८९ प्रतिशत हो । परीक्षण गरिएका …

कोरोना अपडेट: कति थपिए, कति निको भए ?

काठमाडौ । स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टामा ७११७ जनामा परिक्षण ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५० हजार १८० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा …

गरिब देशहरुले कोरोना भाईरसविरुद्धको खोपको लागि लामो प्रतिक्षाको सामना गर्नुपर्नेछ

काठमाडौ । अमेरिका, क्यानडा तथा अन्य विकशित देशहरुले गरिब देशहरुमा कोरोनाको खोप पुग्न समय लाग्ने संकेत गरेका छन। कोभ्याक्स को रूपमा चिनिने महत्वाकांक्षी पहलले सम्पूर्ण विश्वलाई कोरोना विरुद्धको खोपहरुमा पहुँच छ भन्ने कुरा सुनिश्चित गरेको छ। यसले आगामी बर्षमा खरीद …

कोरोना परिक्षणको दायरा घटेसङ्गै संक्रमित पनि घटे

काठमाडौ । स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको बितेको २४ घण्टामा ५४२३ जनाको परिक्षण गर्दा ८२१ जनामा कोरोना भाईरस पुष्टि भएको छ। उनिहरुमध्ये ३१७ महिला र ५०४ जना पुरुष रहेका छन। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामै ८४२ जना …

कोरोनाको दोस्रो लहर रोकथामको लागि डा.रविन्द्र पाण्डेको यस्तो सुझाव

अमेरिका तथा युरोपका बिभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ । हिंजोमात्र कोरियामा लगभग एकहजार संक्रमितको पहिचान भयो । कोरियाका अधिकारीहरुले यो तेस्रो लहर हुनसक्ने अनुमान गरेका छन् । नेपालमा कोरोना महामारीको छाल केहि सेलाएको छ ।यो महामारीलाई नियन्त्रण …

गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै

सुत्केरीलाई स्वास्थ्य संस्थामा पु¥याउनका लागि बाग्लुङको बरेङ गाउँपालिकाले पृथक कार्यक्रम सञ्चालन गर्ने गरेको छ । गाउँपालिकाले कहिले घ्युको ठेकी त कहिले भाले सुत्केरी र गर्भवतीलाई बाँड्दै आएको छ । गत वर्ष सञ्चालन गरिएको सुत्केरीलाई कुखुराको भाले र घ्यु कार्यक्रम प्रभावकारी …

१७ जना कर्मचारिमा कोरोना संक्रमण पुष्टि भएसङ्गै अछाम जिल्ला अस्पताल सिल

१७ जना स्टाफहरुमा कोरोना संक्रमण पुष्टि भएपछी अछाम जिल्ला अस्पताल सिल गरिएको छ । उक्त अस्पतालमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएसङ्गै अनिश्चितकालका लागि अस्पताल सिल गरिएको जिल्ला अस्पताल अछामका हेल्थ असिस्टेन्ट हितेश खड्काले आगमनखबरलाई जानकारी दिएका छन। यतिबेला कोरोना …

कोरोनाभाईरस बिरूद्धको पहिलो चरनको खोप बुज्दै क्यानाडा, प्रधानमन्त्री टुडोद्वारा खुशी ब्यक्त

क्यानाडा । कोरोना भाईरस बिरूद्धको खोप पहिलो चरनको डोज आईतवार क्यानाडा आइपुगेको छ। क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले सामाजिक सन्जाल फेसबुकमा फाइजर-बायोटेक कम्पनीद्वारा निर्मित कोरोना भाईरस बिरूद्धको भ्याक्सिन क्यानाडा आईपुगेको जनाई खुसी ब्यक्त गर्दै भनेका छन कोरोना भाईरस बिरुद्धको लडाई समाप्त भएको भने …

अमेरिकामा सोमबार देखि कोरोना विरुद्धको खोप लगाउन सुरु

अमेरिका । अमेरिकी सर्वसाधारणले सोमबारदेखि कोभिड–१९ विरुद्धको फाइजर र एनबायोटेकको खोप पाउने भएका छन् । आपातकालीन प्रयोगका लागि अनुमति पाएसँगै अमेरिकामा कोभिड विरुद्धको खोप लगाउन सुरु गरिदैछ । वितरणको जिम्मेवारी पाउनुभएका जेनेरल गुस्टेभ पेर्नाले साताको अन्त्यसम्म ३० लाख डोज अमेरिकाको …

कोरोना अपडेट: कति थपिए, कतिले कोरोना जिते?

काठमाडौँ- स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टामा नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएसङ्गै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार …