बेलायतबाट फर्किएका १९३ जनामध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ प्रजाति (भेरियन्ट)को उद्गमस्थल बेलायतबाट आएका १९३ जनालाई निगरानीमा राखेको छ। ती मध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा …

यस्तो छ नेपालमा पछिल्लो २४ घन्टाको कोरोना अपडेट

काठमाडौँ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार  पछिल्लो २४ घन्टामा थप ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ४८१ जनामा कोरोना संक्रमण देखिए संगै नेपालमा कोरोना संक्रमतिकको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ। डिस्चार्ज हुनेको संख्या अहिलेसम्म २ …

नयाँ कोरोना भाइरसका बिरामी फेला पर्यो

काठमाडौँ । फ्रान्समा नयाँ प्रकारका कोरोनाभाइरसको पहिलो बिरामी फेला परेको पुष्टि भएको छ । तीब्र गतिमा सङ्क्रमण फैलिने नयाँ भाइरस सबैभन्दा पहिले इंग्ल्याण्डमा पुष्टि भएको थियो । बीबीसीका अनुसार फ्रान्सको स्वास्थ्य मन्त्रालयले मध्य टौर्समा बस्ने सङ्क्रमित ब्यक्ति डिसेम्बर १९ मा …

कोरोना अपडेट: आज कति थपिए, कतिले कोरोना जिते?

काठमाडौँ। स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप ५०० जनामा कोरोना संक्रमण देखिएसङ्गै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ। त्यस्तै बितेको २४ घण्टामा नेपालमा …

कोरोना अपडेट: कति थपिए, कति डिस्चार्ज भए?

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टामा नेपालमा थप ६०८ जनामा कोरोना पुष्टि भएको छ। यो सङ्गै नेपालमा कोरोना संक्रमितको संख्या २५७२०० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ८९२ जनामा डिस्चार्ज भएसङ्गै कोरोना जित्नेको संख्या २४८२९२ पुगेको स्वास्थ्य …

चितवनमा डेङ्गु र स्क्रब टाइफसबाट ५२९ जना संक्रमित

चितवन । जिल्लाका अस्पतालमा उपचार गर्न आएकामध्ये २४३ जनामा डेङ्गु र २८६ जनामा स्क्रब टाइफस गरी ५२९ जनामा सङ्क्रमण पुष्टि भएको छ । गत साउनयता विभिन्न अस्पतालमा उपचार गर्न आएका उनीहरुमा सङ्क्रमण पुष्टि भएको  हो । कार्यालयका प्रमुख दीपक तिवारीले …

स्याङ्जा र तनहुँका दुई कोरोना संक्रमितको पोखरामा मृत्यु

काठमाडौं । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । तनहुँको म्याग्दे गाउँपालिका-५ का ७३ वर्षीय पुरुष र स्याङजाको फेदीखोला गाउँपालिका-१ की ७४ वर्षीया महिलाको मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता विनोद …

थप ७४२ जनामा कोरोना पुष्टि

काठमाडौँ। स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप ७४३ जनामा कोरोना पुष्टि भएसङ्गै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ। त्यस्तै …

कोरोना अपडेट: थप ७४२ जनामा संक्रमण, एकैदिन डिस्चार्ज हुनेको संख्या १०७९

काठमाडौँ। स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप ७ सय ४२ जनामा कोरोना संक्रमण देखिएसङ्गै हालसम्म देशभर कोरोना संक्रमितको  संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको छ। …

न्युक्लियर मेडिसिन सेवा सुरु गर्दै चितवन मेडिकल कलेज

चितवन मेडिकल कलेजमा चिकित्साशास्त्रको अत्याधुनिक र अति विशिष्ट सेवाअन्तर्गत न्युक्लियर मेडिसिन सेवा शुरु भएको छ । अत्याधुनिक स्पेक्ट सिटी मेशिन भित्रिएसँगै न्युक्लियर सेवा शुरु भएको हो । कलेजले यस किसिमको उपकरण नेपालमा मात्रै नभएर भारतमा पनि अहिले जडानको प्रक्रियामा रहेको …