ओली कोरोना मुक्त, स्वास्थ लाभको कामना गर्नुहुने सम्पूर्णमा धन्यवाद ब्यक्त्त

क्यानाडा। नेपाली जनसम्पर्क समिती क्यानाडाका सभापती बुद्दी प्रकाश ओली कोरोना मुक्त भएका छन । ( Region of Peel Health Services Mississauga ON Canada )जिल्ला स्वास्थ कार्यालय मिस्सिसागा अनटारिओ क्यानाडाले पत्र मार्फत ओलीलाई कोरोना मुक्त भएको जानकारी गराएको हो | आगमनखबर …

कोरोना अपडेट: थप ३३०९ जना थपिए, डिस्चार्ज हुनेको संख्या ३८४४ पुग्यो

काठमाडौ । स्वास्थ्य मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ३३०९ जनामा कोरोना संक्रमण देखिएको छ। नयाँ संक्रमितसङ्गै नेपालमा जम्मा संक्रमितको संख्या एक लाख ८२ हजार नौ सय २३ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ३८४४ जना कोरोना संंक्रमणमुक्त …

कांग्रेस केन्द्रीय सदस्य माननीय विश्वकर्माको स्वास्थ्यमा सुधार

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको स्वास्थ्यमा सुधार आएको छ । काठमाडौको ग्राण्डि अस्पतालको भेण्टिलेटरमा उपचाररत बिश्वकर्माको स्वास्थ्यमा मंगलवार देखि क्रमश सुधार आएको अस्पतालले जनाएको छ । सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण …

कोरोना अपडेट:नेपालमा मृत्यु हुनेको संख्या हजार पुग्यो

काठमाडौ- स्वास्थ मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा तीन हजार एक सय १४ जना नयाँ संक्रमित थपिएका छन। नयाँ संक्रमितको संख्या थपिएसङ्गै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ७९ हजार छ सय १४ पुगेको छ।  त्यस्तै मङ्गलबार …

शुक्रराज सरुवा रोग अस्पतालले बिना धरौटी कोरोनाको उपचार गर्ने

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९)का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ ।अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम …

धरौटी शुल्क नलिई कोरोना संक्रमितको उपचार गर्न निर्देशन

काठमाडौँ। आइतबार मन्त्रालयले आयोजना गरेको कोरोना मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिई कोभिड-१९ का बिरामीको उपचार गर्न निर्देशन दिएको छ । ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी सम्बन्धी सूचना निकाल्ने सबै अस्पताललाई स्पष्टिकरण समेत …

देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५

काठमाडौँ। पछिल्लो २४ घन्टामा थप २ हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो …

कांग्रेस सांसद विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह

काठमाडौँ। नेपाली कांग्रेसले कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि सरकारसँग आग्रह गरेको छ ।  सांसद विश्वकर्मा कोरोना भाइरस संक्रमणका कारण अस्वस्थ भई कात्तिक ९ गतेदेखि (वीर …

जाडो मौसममा बाल बालिकालाई चिसोबाट जोगाउन ध्यान दिनुपर्ने कुराहरु :- डा. कोइराला

काठमाडौँ। कोरोनाको जोखिम बढिरहेको अबस्थामा विज्ञहरुले चिसो बढे संगै कोरोना भाइरसको प्रकोप थप बढ्ने संकेत गरिसकेका छन् । गर्मीको तुलनामा जाडो समयमा संक्रामक रोग फैलने प्रकोप तीव्र हुने हुदा आफ्ना स साना नानीबाबुहरुलाई रोग लाग्नबाट र चिसोबाट जोगाउन स्वास्थ्यको विशेष …

प्रदेश नम्बर १ मा थपिए २२२ जना कोरोना संक्रमित

विराटनगर ।पछिल्लो २४ घण्टामा १ नम्बर प्रदेशमा २२२ कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा गरिएको ८०३ जनाको पीसीआर परीक्षणमा १०५ महिला र ११७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १२६ मध्ये विराटनगरमा १०५, सुनसरीमा …