स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन कात्तिक ११ गतेसम्मका लागि स्थगन

काठमाडौं।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन गरिने नियमित पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगन गरिएको छ ।  दशैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा …

उपचार खर्च जुटाउन नसक्दा संक्रमितको बिचल्ली

ललितपुर ।मिर्गौला रोगबाट पीडित उदयपुरकी ४७ वर्षीया देवीमाया मगरको डायलसिस गर्ने पालो आइतबार छ । पाटन अस्पतालमा उनीसँगै डायलसिस गराउँदै आएका दुई जना बिरामीमा कोरोना पोजिटिभ देखियो । त्यसयता अस्पतालले प्रत्येक पटक डायलसिस गर्न पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । …

धुलिखेल अस्पतालको लुट्तन्त्र, २ लाख धरौटी राखेमात्र बिरामी भर्ना

धुलिखेल।धुलिखेल अस्पताल प्रशाशनले कोरोना उपचारका लागी  धरौटी राख्नु पर्ने रकम एक सुचना जारी गरेर सार्वजनिक गरेको छ ।  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय भन्दै अस्पतालले कोरोना संक्रमण विरामीहरुलाई चर्को मुल्य धरौटी राखी बिरामीको अवस्था अनुसारको लागत कायम गरेको …

भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्वाङलाई कोरोना संक्रमण

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ । मन्त्री नेम्वाङले सामाजिक सञ्जालमा सन्देश लेख्दै आफूलाई संक्रमण भएको जानकारी गराएका हुन् । आजको पीसीआर परीक्षण रिपोर्टमा ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै …

परिक्षण गरेको ५ दिन सम्म पनि रिपोर्ट आएन,कोरोनाले भन्दा मानसिक चिन्ताले ज्यान सकिने भो !

बिश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको छ । नेपालमा परिक्षणको दायरा फराकिलो अर्थात बढाएको हुनाले अहिले सङ्क्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौका अस्पताल हरुमा बेडको अभाब छ भने स्थानिय तहले बनाएका आइसोलेशन तथा क्वारेन्टाइन हरुपनी भरिन थालिसकेका छन। हरेक क्षेत्रमा …

कोरोना परिक्षण र उपचार खर्च आफैले ब्यहोर्ने गरी गरेको सरकारको निर्णय आपत्तिजनक छ: नेता गुरुङ

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता धनराज गुरुङले कोरोना सन्क्रमीतले आजदेखि परिक्षण र उपचार खर्च आफैले ब्यहोर्नु पर्ने गरी सरकारले गरेको निर्णय आपत्तिजनक रहेको बताएका छन । सरकारले कोरोना भाईरसको परीक्षण र उपचार नागरिक आफैंले …

सरकारी खर्चमा कोरोना परीक्षण र उपचार गर्न सकिन्न-स्वास्थ्य मन्त्रालय

काठमाडौं।सरकारले कोभिड १९ परीक्षण र उपचार नागरिक आफैंले गर्नुपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा परीक्षण र उपचार आफैंले गर्नुपर्ने बताएका हुन् । तर आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, …

एन्टिजोन विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने सरकारको तयारी, शुल्क १ हजार मात्र

काठमाडौं-सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को  परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। उनले यस …

प्रदेश ५ सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल — लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको हो । जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ …

प्रसुती गृह थापाथली र कान्ती बाल अस्पताबाहेक उपत्यकाका सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय

काठमाडौं-सरकारले परोपकार प्रसुती गृह थापाथली र कान्ती बाल अस्पताबाहेक काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई स्पेसलाइज्ड अस्पतालबाहेक अन्य सबै सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. …