सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा कानुनमन्त्री शाहलाई कोरोना सङ्क्रमण पुष्टि

धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शाहलाई सङ्क्रमण पुष्टि भएको हो । शाहले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै सङ्क्रमित भएको सार्वजनिक …

नेपाली जनसम्पर्क समिती क्यानाडाका माहामन्त्री कार्कीमा कोरोना संक्रमण पुष्टि

क्यानाडा। नेपाली जन सम्पर्क समिती क्यानाडाका माहामन्त्री तथा माउन्ट एभरेस्ट टेलिभीजन क्यानाडाका संचालक बसन्त कार्कीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अक्टोबर २७ तरिख गरिएको पि.सि.आर परीक्षणको आज नतिजा आउँदा कार्कीमा स‌ंक्रमण देखिएको हो । कार्कीले  सामाजिक संजाल फेसबुकमा …

चर्चित पत्रकार रबि लामिछाने दम्पतीमा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं ।सिधाकुरा जनतासँग कार्यक्रमका संचालक चर्चित पत्रकार रबि लामिछाने दम्पतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा परीक्षणको नतिजा पोजेटिभ आएको हो । रबि लामिछानेले आफू र पत्नी …

क्यानाडाका प्रधानमन्त्री टुडोले लगाए फ्लू शट, देशबासीलाई लगाउन आग्रह

क्यानाडा । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले सिजनल फ्लू शट लगाउदै सम्पूर्ण देशबासीलाई लगाउन आग्रह गरेका छन । आज अक्टुबर २८ तारिखका दिन बिहान सामाजिक सन्जाल फेसबुकमा पोस्ट गर्दै सिजनल फ्लू शट लगाएको जानकारी दिदै सबैलाई लगाउन आग्रह गरेका हुन । टुडोले …

क्यानाडामा कोरोनासँग कठिन लडाइँ लडेकी नेपाली चेलीको त्रासदीपूर्ण अनुभव

क्यानाडा । अगस्ट २८ सन् २०२० का दिन पाहुना आउन लागेकाले खाना बनाएँ । घर सफा गरें अनि पाहुनाको प्रतीक्षामा बसे । साँझ करीब ७.३० तिर ३ जना आइपुग्नुभयो । खाना खाएर गफगाफ पछि सुत्दा ११ बजेको थियो । भोलिपल्ट …

हुम्लाबाट स्वाब संकलन गरी परीक्षणका लागी सुर्खेत पठाइयो

हुम्ला। जिल्ला अस्पताल हुम्लाले मंगलवार ३२ जनाको पीसीआर परीक्षणका लागी स्वाब संकलन गरेको छ । कात्तिक २ गते स्वाब संकलन गरी ४ गते पोजेटिभ देखिएका १ अनमी र ३ सशस्त्र प्रहरीसहित उनीहरूको सम्पर्कमा आएका गरेर ३२ जनाको स्वाब सुर्खेत पठाइएको …

नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत

काठमाडौं । नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या ७४.१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार ८४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश १ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार ४७८, वागमतीमा …

सभापती ओलीमा कोरोना भाइरस संक्रमण पुष्टि

क्यानाडा। नेपाली जन सम्पर्क समिती क्यानाडाका सभापती बुद्दी प्रकाश ओलीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अक्टोबर २४ तारिखमा गरीएको परीक्षणको आज मंगलबार नतिजा आउँदा ओलीमा स‌ंक्रमण देखिएको हो । ओलीले आगमन खबरलाई फोन गरेर आफू संक्रमित भएको जानकारी …

सेती प्रादेशीक अस्पतालमा नमूना सङ्कलन अभावका कारण रोकियो परीक्षण

धनगढी सेती प्रादेशीक अस्पतालमा कोरोना परीक्षणका लागी     नमूना सङ्कलन अभाव भएपछि धनगढीमा कोरोना परीक्षण रोकिएको छ ।  दशैंको समयमा नमूना सङ्कलन हुन नसके पछि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भइरहेको परीक्षण केही समयका लागी बन्द गरिएको सेती प्रादेशिक अस्पतालका …

चर्चित कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

काठमाडौं। कलाकार मनोज गजुरेलमा पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् ।  सामान्य ज्वरोपछि संक्रमणको आशंकामा कोरोना परीक्षण गराउँदा आफूमा पोजेटिभ देखिएका भन्दै उनले …